नेपाली भिलेज यूकेको शेयर क्याम्पेन स्कटल्यान्डबाट सुरु
ईडिनबर्ग २७ जून २०२५ । नेपाली भिलेज यूकेको शेयर क्याम्पेन स्कटल्यान्डको ईडिनबर्गमा आयोजित पहिलो नेपाली मेला २०२५ मार्फत औपचारिक रूपमा सुरु गरिएको छ। लन्डनस्थित नेपाली दूतावास र एनआरएनए स्कटल्यान्डले संयुक्त रूपमा आयोजना गरेको मेलामा २






