गाजाबाटै प्रहार गरिएको मिसाइल अस्पतालमा विस्फोट भएको बेलायती प्रधानमन्त्रीको दाबी
लण्डन २३ अक्टुबर २०२३ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गाजाको अल-अहली अस्पतालमा गाजाभित्रैबाट लञ्ज गरिएको मिसाइल विस्फोट भएको दाबी गरेका छन् । ब्रिटिश इन्टेलिजेन्स रिपर्टको हवाला दिँदै सुनकले अस्पताल विस्फोटमा गाजाभित्रैबाट प्रहार गरिएको मिसाइल कारण