बेलायत

पात्लेखेत वाखेत समाज युकेको पहिलो भेटघाट कार्यक्रम सम्पन्न

ओम रोका मगर लन्डन । पात्लेखेत वाखेत समाज युकेको पहिलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार ८ जुन २०२४ मा स्यान्डहर्स्ट कम्युनिटी हलमा समाजको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जिल्लाको पात्लेखेत वाखेत

बेलायतमा बेरोजगारी दर बढ्यो : तथ्यांक

लन्डन ११ जुन २०२४ । मंगलबार प्रकाशित आधिकारिक तथ्यांकअनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएको छ । बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४.४ प्रतिशत पुगेको छ, जुन मार्चको अन्त्यसम्मका तीन महिनामा ४.३

वार्षिक भेटघाट जुन २२ मा गर्दै तनहुँ समाज युके, कुन कुन कलाकार छन् ?

लन्डन ११ जुन २०२४ । तनहुँ समाज युकेको ग्रीष्मकालीन वार्षिक भेटघाट यही जुन २२ शनिबार हुने भएको छ । फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा हुने भेटघाटमा सांगीतिक प्रस्तुति लगायत हुनेछन् । कार्यक्रममा नेपालबाट आएका कलाकारहरू

किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेको अध्यक्षमा विनोदकुमार राई

लन्डन १० जुन २०२४ । किरात बान्तावा रुङमाहाङ राई वातुङ समिति युकेको अध्यक्षमा विनोदकुमार राई चयन भएका छन् । शनिबार किरात राई हाउस ग्याम्बल्स लेनमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विनोदकुमार राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गोरखाली समाज युकेको बीबीक्यू २० जुलाईमा, चर्चित कलाकारले प्रस्तुति दिने

लन्डन ८ जुन २०२४ । Kumar SK Gurung कुमार एसके गुरुङ नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको प्रस्तुतिसहित गोरखाली समाज युकेको आगामी २० जुलाईमा बीबीक्यू तथा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । फानबोरोस्थित सामुयल कोडी स्कुलमा

गोर्खाज् इन्टेक १९८५ को वार्षिक भेटघाट १५ जुनमा, मनमाया र राजुले रमझम गराउने

लन्डन ९ जुन २०२४ । गोर्खाज् इन्टेक १९८५ को वार्षिक हिउँदे भेटघाट कार्यक्रम यही जुन १५ तारिखमा हुँदैछ । बेसिङस्टोकस्थित एल्डवर्थ स्कुल, वेस्टर्न वेमा हुने कार्यक्रमलाई भव्य र सभ्य बनाउन आफूहरू लागिपरेको संस्थाका महासचिव विजय

बेलायतमा मनाइयो ‘भिक्टोरिया डे’, नेपाली संस्थाहरुको प्रदर्शनले रौनक [तस्बिरहरु]

लन्डन ८ जुन २०२४ । बेलायती महारानी भिक्टोरियाको सम्झनामा शनिबार ‘भिक्टोरिया डे’मनाइएको छ । रसमूर बोरो काउन्सिलको आयोजनामा अल्डरसटमा कार्निभल परेड, सांस्कृतिक कार्यक्रमलगायत गरी ‘भिक्टोरिया डे’ मनाइएको हो । उक्त कार्यक्रमका लागि ग्रेटर रसमूर नेपाली

बेलायतसँगको वार्तामा उठाइने विषयमा भूपूगोर्खा र नेपाली दूतावासका अधिकारीबीच छलफल

लन्डन । निकट भविष्यमा बेलायत सरकारसँग हुने वार्ताका विषयमा भूपूगोर्खा र नेपाली दूतावासका अधिकारीबीच छलफल भएको छ । लन्डनस्थित नेपाली दूतावासमा बिहीबार गोर्खा भूतपूर्व सैनिकका विभिन्न संस्थाका प्रतिनिधिहरु र दूतावासका अधिकारीहरुबीच छलफल भएको हो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई सरकारले फिर्ता बोलायो

काठमाडौँ ६ जुन २०२४ । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई नेपाल सरकारले फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बेलायत, भारत, अमेरिका सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा

बेलायत, अमेरिका, चीन, फ्रान्स र ईयूद्वारा भारतका प्रधानमन्त्री मोदीलाई बधाइ

लन्डन ६ जुन २०२४ । भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, युरोपेली

बेलायतमा सक्रिय दर्जन संस्था प्रमुखको अपिल – ‘नेपाली ओपन कन्सर्टमा आइदिनुहोस्’

लन्डन ५ जुन २०२४ । बेलायतमा सक्रिय एक दर्जन संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले यही जुन १५ तारिखमा हुने ‘नेपाली ओपन कन्सर्ट’ मा उपस्थित हुन बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आग्रह गरेका छन् । आयोजक

बेलायतमा सञ्चालित ‘कुराकानी’को सय शृंखला पूरा

लन्डन ४ मे २०२४ । बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङले सञ्चालन गरेको कार्यक्रम ‘कुराकानी’को सय शृंखला पूरा भएको छ । मुख्य रूपमा मानसिक स्वास्थ्य र स्वास्थ्यका अन्य विषयमा छलफल हुने ‘कुराकानी’

error: Content is protected !!