बेलायतको दक्षिणी भागमा आँधीका कारण विद्युत आपुर्ती नहुँदा हजारौँ विद्यालय बन्द
लण्डन ३ नोभेम्बर २०२३ । युनाइटेड किंगडम बेलायतको दक्षिणी भागहरूमा बिहीवार हजारौं घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरु बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा, तिब्र