बेलायतमा एमालेका सांसद पदम गिरीसँग भेटघाट तथा अन्तरक्रिया
लन्डन ३ जुलाई २०२२ । बेलायत भ्रमणमा रहेका नेकपा एमालेका सांसद पदम गिरीसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । पर्वत वेलफेयर सोसाइटी यूकेको आयोजनामा सांसद गिरीसँग अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको
