बेलायतको बेन नेविस पहाडमा नेपाली झण्डा फहराइयो
लण्डन भदौ १५ । बेलायतको स्कटल्याण्डमा अवस्थित पहाड बेन नेविसको चुचुरोमा नेपाली झण्डा फहराएको छ । बेन नेविसको चुचुरोमा केहीबेर मौलिक नेपाली बाजाहरु सारंगी, मुरचूंगा, मादल र पंचेबाजा पनि घनकिएको थियो । १३४५ मिटर अग्लो


