बेलायत

ओमिक्रोनको संक्रमणबाट सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न बेलायतमा सेना परिचालन

लण्डन पुष २३ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न बेलायतमा सेना परिचालन गरिएको छ । लण्डनका अस्पतालहरुमा सेनाका स्वास्थ्यकर्मी तथा अन्य सैनिकहरुले तीन साताका लागि जिम्मेवारी लिने छन् ।

बुद्धिस्ट गुम्बा पुनर्निर्माणमा अन्तिम तमुस्योको सहयोग अभियान, क-कसले दिए ? [सूची]

लन्डन ७ जनवरी । दोलखा जिल्ला जिरीस्थित ऐतिहासिक बुद्विष्ट गुम्बा, श्री कुनसल थोङड्रोल लिङ गुम्बा पुनर्निर्माणका लागि समाजसेवी अन्तिम तमुस्योले चलाएको सहयोग अभियान ५ दिन थप भएको छ । कार्यव्यस्तता र अपडेट गर्न बाँकी रहेको

भावपूर्ण श्रद्धाञ्जली: कृष्ण बहादुर घले

भावपूर्ण श्रद्धाञ्जली एभेरेष्ट टाइम्स युकेका नेपाल सम्पादक खिम घलेज्यूकाे पुजनीय बाबा कृष्ण बहादुर घलेकाे असामयिक निधनले हामी अत्यन्तै मर्माह भएका छाै । मृतआत्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछाैं । एभेरेष्ट टाइम्स

संघीय लोकतान्त्रिक सामाजिक मन्च यूकेको अध्यक्षमा चोङबाङ

लन्डन ६ जनवरी । संघीय लोकतान्त्रिक सामाजिक मञ्च युकेको अध्यक्षमा शर्मिला यक्सो चोङवाङ निर्वाचित भएकी छन् । मन्चको प्रथम महाधिवेशनले यक्सोको अध्यक्षतामा निर्विरोध रुपमा ५१ सदस्सीय कार्यसमिति चयन गरेको हो । यक्शो तत्कालीन संघीय उपाध्यक्ष

बेलायत आउनु अगाडी पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने नियम हटाइने

लण्डन पुष २२ । कोरोना विरुद्धको खोप लगाएका व्यक्तिले बेलायत आउनुअघि पिसिआर टेष्ट अनिवार्य गर्नुपर्ने नियम हटाइने भएको हो । बेलायत सरकारले देश भित्रिने यात्रुहरुको लागि गर्दै आएको कडाइलाई थप खुकुलो पार्दै यही शुक्रबारदेखि सो

पत्रकार महासंघ बेलायतको शनिबार प्रेस रिलिज लेखन कार्यशाला

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस रिलिज लेखन कार्यशाला चलाउने भएको छ । यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको शाखाका महासचिव

हार्दिक समबेदना: नन्द चोचांगी गर्बुजा

हार्दिक समबेदना मेरो गाउँको साली नन्द चोचांगी गर्बुजाज्युको असामयिक निधनले हामी स्तब्ध भएका छाै । या दुखद घडीमा सोकसंताप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं। दुत

संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको अध्यक्षमा देवीबहादुर तुम्बाहाङ्फे

लन्डन ५ जनवरी । संघीय लोकतान्त्रिक सामाजिक मञ्च यूकेको अध्यक्षमा देवीबहादुर तुम्बाहाङ्फे निर्वाचित भएका छन् । ३१ डिसेम्बर २०२१ को साँझ भर्चुअलमार्फत भएको प्रथम ऐतिहासिक महाधिवेशनले तुम्बाहाङ्फेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरेको

सहारा यूकेको सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्‍न

लन्डन जनवरी ४ । सहारा यूकेको सातौं कार्यसमितिको पहिलो बैठक सम्पन्‍न भएको छ । सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङको अध्यक्षतामा सोमबार ३ जनवरी २०२२ का दिन बैठक बसेको हो । बैठकमा सन् २०२२

ओमिक्रोनबाट बच्न कोभिडविरुद्धको खोपमै केन्द्रित हुन नेपाल सरकारलाई बेलायतवासी स्वास्थ्यकर्मीहरुको अनुरोध

लण्डन पुष २० । बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप

error: Content is protected !!