विगतका कमी कमजोरीको आत्मसमिक्षा गरि वार्ता निर्णायक बनाउन गेसोको अपिल
लण्डन माघ ९ । भूतपूर्व गोर्खा सैनिक संघ गेसोले बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिबीच हुन लागेको वार्ता अघि कार्यगत एकतामा जोड दिएको छ । गेसो सभापति कृष्णकुमार राईले एक विज्ञप्ति जारी गर्दै विगतमा

