बेलायत

एनआरएनए यूकेको निर्वाचन : मत परीणाम बिहीबार साँझ घोषणा हुने

लन्डन । गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) यूकेको मंगलबार सम्पन्न मतदानको परीणाम बिहीबार साँझ घोषणा हुने भएको छ । मत परीणाम घोषणा बिहीबार हुने निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले जानकारी दिए । अनलाइन मतदान भए

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

लन्डन । नेपाली डक्टर्स एसोसिएशन यूकेको अध्यक्षमा डा कमल अर्याल निर्विरोध चयन भएका छन् । सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा

राजदूतसँग बिजिडब्ल्यूएस र गेसोका अगुवाको छलफल

लन्डन अगस्ट ३ । नेपाली राजदूतावास, लन्डनको आह्वानमा भूतपूर्व गोर्खा संगठनका अगुवाहरु र राजदूत लोकदर्शन रेग्मीबीच पुन: भेटवार्ता भएको छ । राजदूत रेग्मीले बोलाएको छलफलमा प्रमुख संस्था ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्ल्यूएस) र गोरखा भूतपूर्व

तमु समाज यूकेको स्वागत तथा बिदाइ कार्यक्रम [मनोनितहरुको नामावलीसहित]

नारायणसिंह गुरुङ लन्डन । तमु समाज युकेले १ अगस्ट २०२१ आइतबार विम्बलीस्थित आफ्नै सामुदायिक भवनमा भव्य समारोहबीच सल्लाहकारहरुसहितको पाँचौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई धन्यवादको साथमा बिदाई र नयाँ ट्रष्टिज सदस्यहरु र सल्लाहकारहरुसहितको छैटौं कार्यसमितिका सम्पूर्ण सदस्यहरुलाई

एनआरएन यूके निर्वाचनमा मतदान जारी, अध्यक्षका लागि मगर, राई र श्रेष्ठ चुनावी मैदानमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको नयाँ कार्यसमिति चयन गर्न मतदान जारी छ । सोमबार मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदान मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । पूर्वनिर्धारित कार्यतालिका

कृष्ण भट्टको असहमति पत्र जस्ताको तस्तै

विषय: एनआरएनए युकेको निर्वाचन बारे श्री महेन्द्र राज कडेल ज्यू, निर्वाचन प्रमुख संयोजक एनआरएनए युके निर्वाचन समिति २०२१ लन्डन – उक्त विषयमा एनआरएनए युकेको शुक्रबार राती १२ बजेबाट मतदान गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको तर त्यसको

एनआरएनए यूके निर्वाचन दुई दिन पछि धकेलियो

लन्डन जुलाई ३१ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन दुई दिन पर सरेको छ । मतदान शुरु हुन केही घण्टा बाँकी रहँदा निर्वाचन समितिले निर्वाचन दुई दिन पर सारेर २ अगस्ट सोमबार दिउँसो

चुनावको नतिजा तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाउन प्रेम गाहा मगरले गरे माग

लन्डन साउन १५ । गैरआवासीय नेपाली संघ युकेको नयाँ कार्यसमिति चयन गर्न यही शनिबार हुन गैरहेको चुनावको नतिजा तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाउन संघका उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगरले माग गरेका छन्

पत्रकार महासंघ यूकेकी निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक

लन्डन साउन १५ । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक परेको छ । पत्रकार सेनेकी आमा दाउमन्ती पयांगु सेनेको ८५ वर्षको उमेरमा गत सोमबार लन्डनको साउथ ह्यारोस्थित

error: Content is protected !!