बेलायत

दुरा समाज बेलायतको चौथो महाधिवेशन सम्पन्‍न, अध्यक्षमा फाराम चयन 

लन्डन साउन  । दुरा सेवा समाज बेलायतको चौथो महाधिवेशन सम्पन्न भएको छ । जुलाई २५ तारिख २०२१ साउथ इस्ट लन्डनको प्लमस्टिड जिगेसो हलमा समाजका अध्यक्ष इन्द्रबहादुर दुराको अध्यक्षता र जेष्ठ सदस्य तुलबहादुरको प्रमुख आतिथ्यता र

महिला र बालबालिकाको मुद्दासहित आइन् नम्रता घल

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनमा महिला सचिव पदमा उम्मेदवारी दिएकी नम्रता घले गुरुङले संघमा महिला सहभागिता वृद्धि गर्ने र नेपाली बालबालिकालाई दुर्व्यवहार रोक्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । संस्थाप्रतिको विश्वास बढाउन धेरै

‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु: प्रेम गाहा मगर

लण्डन साउन ११ । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्

नेपाल पत्रकार महासंघ युकेको वर्ष पत्रकारिता पुरस्कार खनाललाई

लण्डन साउन ११ । नेपाल पत्रकार महासंघ युके शाखाले स्थापना गरेको नेपाल पत्रकार महासंघ एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार पत्रकार श्रीभक्त खनाललाई प्रदान गरिएको छ । शाखाले हिजो दक्षिण पूर्वी लण्डनमा आयोजना गरेको एक कार्यक्रमका

लिभरपुल नेपाली समाज बेलायतमा नयाँ नेतृत्व

लण्डन साउन ११ । लिभरपुल नेपाली समाज बेलायतले अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरेको छ । समाजको सम्पूर्ण कार्यसमिति आइतबार सर्वसम्मत चयन भएको हो । आगामी २ बर्षका लागि गठित उक्त कार्यसमितिमा देउमान इजम पुनः

गोर्खाहरुको रिले अनशनमा जनजाति महासंघ यूकेका अध्यक्ष शेर्पाको ऐक्यबद्धता

लन्डन जुलाई २५ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको अध्यक्ष कर्म पहाडी शेर्पा गोर्खा सत्याग्रहले आयोजना गरेको रिले अनशन कार्यक्रममा ऐक्यबद्धता जाहेर गरेको छ । समान पेन्सनलगायत अधिकार माग गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष

बेलायतले ५१ देशका वातावरणमन्त्रीसँग छलफल गर्दै

लन्डन साउन १० । सन् २०२१ को नोभेम्बरमा बेलायतको आयोजनामा स्कटल्याण्डको ग्लासगोमा हुने संयुक्त राष्ट्रसंघ जलवायु सम्मेलन (कोप–२६) भन्दा पहिले बेलायतले जलवायु परिवर्तन समस्याबारे विभिन्न ५१ देशका जलवायु तथा वातावरण मन्त्रीहरूसँग छलफलको आयोजना गर्ने भएको

१९ औं गोर्खा कपको उपाधिमाथि एलजी लायन्सको कब्जा

लन्डन जुलाई २४। बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो खेल इभेन्ट गोर्खा कपको १९ औं संस्करण ‘एलजी लायन्स’ क्लबले जितेको छ । तमु धिं यूकेको आयोजनामा शनिबार अल्डरसटको क्वीन्स् एभिन्यूमा सम्पन्न प्रतियोगितामा मुख्य विधातर्फ

गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’

लण्डन – गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा सत्याग्रह

चलचित्र “ट्याङ्चलाक” “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” को लागि छनोट

लन्डन- दक्षिण अफ्रिकाको डर्बानमा गत बिहीबारदेखि “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” सुरु भएको छ । जसमा मगर भाषा र संस्कृतिमा आधारित चलचित्र “ट्याङ्चलाक” (उज्यालोतिर) पनि छनौट हुन सफल भएको छ ।सो चलचित्र मेजन पुनमगरको लेखन तथा

बेलायतमा आज १९ औं गोर्खा कप फुटबल प्रतियोगिता

लन्डन जुलाई २४ । बेलायतको नेपाली समुदायमा सबैभन्दा पुरानो र लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिता शनिबार हुँदैछ । शनिबार (२४ जुलाई) पुरानै स्थान क्वीन्स एभेन्यू अल्डरसटमा प्रतियोगितामा हुने छ । १८ वर्षदेखि निरन्तर सम्पन्न भइरहेको

गोरखाहरुको समस्या समाधानका लागि गेसोले बुझायो नेपालका सांसदहरुलाई ज्ञापन पत्र

लण्डन साउन ८ । गोरखा भूतपूर्व सैनिक संघ गेसोले गोरखाहरुको समस्या समाधानका लागि नेपालको संघीय संसदका सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा गोरखा समस्या समधानका लागि बेलायती रक्षा मन्त्रालय, भूपू सैनिकहरुको प्रतिनिधि र बेलायतस्थित

error: Content is protected !!