
नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने सम्पूर्णदातालाई लन्डन दूतावासमा सम्मान
लन्डन जुलाई १९ । कोरोनाको दोस्रो लहरका बेला नेपालमा अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने बेलायतबाट सम्पूर्णदातालाई सम्मान गरिएको छ । नेपाली दूतावास र एनआरएनए यूकले शनिबार लन्डनस्थित नेपाली दूतावास भवनमा आयोजित कार्यक्रममा आर्थिक सहयोग




