बेलायतको अल्डरसट स्थित दुई वटा सुन पसलमा तोडफोड

SHARE:

लण्डन मंसिर २४ ।

 

बेलायतको अल्डरसट स्थित दुई वटा सुन पसलमा तोडफोड भएको छ ।

नेपाली व्यवसायीबाट सञ्चालित न्यू लक्ष्मी ज्वेलर्स र अनुग्रह ज्वेलर्समा बिहीबार राति तोडफोड गरिएको बताइएको छ । राति ३ बजेर १० मिनेटमा जाँदा दुवै सुन पसल राखिएको सटर एकैचोटी तोडफोड गरिएको हो । ती पसलहरुमा अहिले प्रहरीले सिल गरेर अनुसन्धान जारी राखेको समाचार स्रोतले जनाएको छ ।

तोडफोडमा संलग्न व्यक्तिरसमूहहरुबारे अनुसन्धान जारी राखिएको छ भने क्षतिको विवरण पनि एकीन भइसकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!