मनसुधन थापामगर बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले तेस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ । आउँदै गरेको अगष्ट 1 तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ

लन्डन ।बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए ।
लण्डन साउन १४ । गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतको निर्वाचन घोषित मिति जुलाई ३१ मै हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बुधबार एक पत्रकार सम्मेलन गर्दै सोको जानकारी दिएका हुन् । यसअघि
लण्डन साउन १४ । युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध बेलायतले हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबसीले जनाएको छ । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका

लन्डन साउन १४ । बेलायतको नर्दर्न आयरल्याण्ड नेपाली समाजले एनआरएनए यूकेको ३१ जुलाईमा हुन गैरहेको निर्वाचनमा नर्दर्न आयरल्याण्डलाई प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदमा नारायण कँडेललाई समर्थन गर्ने जनाएको छ । समाजका अध्यक्ष बलबहादुर थापाले नर्दर्न आयरल्याण्डमा
लण्डन २८ जुलाई । संयुक्त अधिराज्य बेलायत अन्तर्गतको स्कटल्याण्ड राज्यमा बसोबास गर्ने नेपालीहरुले एनआरएन यूकेको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरलाई उत्साहजनक समर्थन जनाएका छन् । निर्वाचन प्रसार प्रसारको क्रममा स्कटल्याण्ड पुगेका अध्यक्षका उम्मेदवार

लन्डन साउन १३ । राप्ती समाज यूकेले नेपालका विभिन्न ५ जिल्लामा ७ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । पहिलो र दोस्रो चरण गरी साविक राप्ती अञ्चलका ५ वटा जिल्लामा अक्सिजन कन्सन्ट्रेटर पुगेको राप्ती समाज

लन्डन जुलाई २८ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको दोस्रो पूर्ण बैठक आइतबार लण्डनको ब्लयाकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा सम्पन्न भयो । शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षता र महासचिव नरेन्द्र बस्नेतको सञ्चालनमा सम्पन्न बैठकले
धन घले र होम सुनुवार लण्डन – कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक आफ्नो मुलुक
ज्ञानेन्द्र आले लन्डन – गत २५ जुलाईमा सम्पन्न एनआरएनए यूकेको महाधिवेशनले ब्रिटिश गोर्खा सैनिकलाई एक उपाध्यक्ष पद आरक्षणमा दिने निर्णय भयको छ। संघको अध्यक्ष श्रीमती पूनम गुरुंगको अध्यक्षमा सम्पन्न भयको अधिवेशनको बन्द सत्रमा क़रीब बैठकमा
मनसुधन थापामगर लण्डन साउन १२ । विश्वभरि फैलिएको कोरोना महामारीका कारण लामो समयको लकडाउन पश्चात सरकारले आन्तरिक लकडाउन हटाए पछि विभिन्न कार्यक्रमहरु सुरु हुन थालेको छ । यसैबीच अल्डरसटको भलिबल क्लबले चौथो पुरुष भलिबल प्रतियोगिता