बेलायत

सपन, मञ्‍जु, शर्मिला र प्रतिमाको ‘हेल्प नेपाल’ अभियानमा ५४ सय ९२ पाउन्ड संकलन

लन्डन जेठ १२ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको मातृभूमि नेपालका लागि ‘हेल्प नेपाल’ भर्चुअल सांगीतिक कार्यक्रमबाट ५ हजार ४ सय ९२ पाउन्ड १९ पेन्स संकलन भएको छ । शनिबार र आइतबार भएको कार्यक्रममा ५ हजार

एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालद्वारा उम्मेदवारी घोषणा

लण्डन जेठ ११ । एनआरएनए यूकेको उपाध्यक्ष पदमा बेलायतस्थित नेपाली समुदायका युवा अभियन्ता राजन खकुरालले उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी जुलाई ३१ मा तय यूके निर्वाचनमा एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको

पासा पुच: गुथी यूकेद्वारा नेपाललाई १० वटा अक्सिजन सहयोग

लण्डन जेठ ११ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त बनिरहेको नेपाललाई पासा पुच: गुथी यूकेले १० वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नका लागि सात हजार पाउण्ड अर्थात करिब एघार लाख ४८ हजार रुपैयाँ बराबरको चेक एनआरएनए

नेप्लिज डक्टर्स एसोसिएसन र हेल्थ एक्सचेन्ज नेपाल यूकेले पठायो महत्वपूर्ण उपकरण

लन्डन जेठ ११ । नेपालमा कोभिड १९ महामारीविरुद्ध जुध्न नेप्लिज डक्टर्स एसोसिएसन यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेले आइसीयूमा प्रयोग गरिने महत्वपूर्ण उपकरण नेपाल पठाएको छ । दुवै संस्थाको संयुक्त पहलमा आइतबार एयर कार्गो गरी

एनआरएनए युके निर्वाचनमा बेक्स्लीका नेपाली श्रेष्ठको पक्षमा

लन्डन जेठ १० । एनआरएनए युकेको आउँदो निर्वाचनमा साउथ इस्ट लण्डनको बेक्स्लीका नेपालीले दिपक श्रेष्ठको उम्मेदवारीप्रति समर्थन जनाएका छन् । स्थानीय नेपालीहरुको प्रतिनिधि संस्था बेक्स्ली नेपाली समाजले आधिकारिक रुपमै अध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई सघाउने निर्णय

बेलायतका लागि नेपाली राजदूत रेग्मीलाई थपियो जिम्मेवारी

लन्डन जेठ ९ । संयुक्त राज्य अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई जिम्मेवारी थपिएको छ । रेग्मीलाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् । यस्तै नेपालको संविधानको धारा २८२

एनआरएनए यूकेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरको चुनावी अभियानको नेतृत्व शेर सुनारलाई

लन्डन जेठ ८ । गैरआवासीय नेपाली संघका एक वरिष्ठ अभियन्ता शेर सुनारले संघको राष्ट्रिय समन्वय परिषद, बेलायत (एनसीसी यूके) को आगामी नेतृत्वका लागि प्रेम गाहा मगरलाई समर्थन जनाउँदै उनको चुनावी अभियानको नेतृत्व सम्हालेका छन् ।

बेलायतमा शनिबार र आइतबार ‘हेल्प नेपाल’ भर्चुअल सांगीतिक कार्यक्रम

लन्डन जेठ ८ । बेलायतमा शनिबारदेखि ‘हेल्प नेपाल’ भर्चुअल सांगीतिक कार्यक्रम सुरु हुँदै छ । कोरोना भाइरसको महामारीसँग जुधिरहेको मातृभूमि नेपालका लागि भर्चुअल सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रम मे २२ शनिबार र २३

एनआरएनए यूकेको अध्यक्षका उम्मेदवार रोजिना पिटरबरोमा

लण्डन जेठ ७ । गैरआवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष रोजिना प्रधान राईले सदस्यता वितरणलाई तिब्रता दिएकी छन् । उनले गैरआवसीय नेपाली संघ यूकेको सदस्यता वितरणलाई तीव्रता दिने क्रममा विहीबार पिटरबरोस्थित नेपाली समुदायका अगुवाहरुसंग छलफल गरिन्

बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना

लन्डन जेठ ७ । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी

नेपालमा अक्सिजन पठाउन बेलायतमा झण्डै २ करोड रुपैयाँको प्रतिबद्धता : एनआरएनए अध्यक्ष गुरुङ

लन्डन जेठ ६ । कोरोना भाइरस महामारीको चपेटामा रहेको नेपालमा अक्सिजन व्यवस्था गर्न बेलायतका नेपालीले झण्डै २ करोड रुपैयाँको प्रतिवद्धता जनाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)को संयोजनमा सहयोग अभियान सुरु भएको चौंथो दिनमा

नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने बेलायतको आश्वासन

लन्डन जेठ ५ । बेलायतले नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बुधबार भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग

error: Content is protected !!