
लन्डनको ग्रीनवीच बरोमा मनाइयो दसैं तिहार
लन्डन अक्टोबर १८ । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को आयोजनामा वुल्लिचस्थित मुलग्रेभ प्राइमरी स्कुलमा सयौं नेपालीहरुको सहभागितामा शुभकामना आदानप्रदान र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । आरजीएनएस अध्यक्ष जीत रानाभाटको अध्यक्षतामा सम्पन्न
