बेलायत

तमु समाज यूकेको देउसी-भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न

शिवकुमार गुरुङ लन्डन २६ अक्टुबर २०२५ । नेपाली संस्कृति, परम्परा र भातृत्वको प्रतीक मानिने चाड तिहार (दीपावली)को उल्लासमय वातावरणमा तमु समाज यूकेको यस वर्षको देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ । दीपावली पर्वले धनकी देवी लक्ष्मीको

सीएनसीबीजीको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’को तयारी अन्तिम चरणमा

दल बुराथोकी – लन्डन । सनिवार २५ अक्टुबर २०२५ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले आइतबार २६ अक्टुबरमा आयोजना गर्ने ‘ग्रान्ड च्यारिटी डिनर नाइट”को तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमा भदौ २३

अल्डरसटमा गायक आशाराम गुरुङको सम्मानमा बिदाइ तथा धन्यवाद कार्यक्रम हुने

अल्डरसट (युके), — गायक आशाराम गुरुङको सम्मानमा बिदाइ तथा धन्यवाद कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आगामी नोभेम्बर २ तारिख शनिबार, बेलुका ५ बजे देखि राति ११ बजेसम्म डी’ लाउन्ज, १११–११३ भिक्टोरिया रोड, अल्डरसट, GU11

किरात धर्म तथा साहित्य उत्थान संघ यूकेले १५ नोभेम्बरमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाउने

लन्डन २१ अक्टुबर २०२५ । किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले आउँदो १५ नोभेम्बरमा राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १४१ औं जन्मजयन्ती मनाउने भएको छ । अक्फोर्डस्थित केनिङटोन

प्रिय गुरुङको बिदाइ समारोह नोभेम्बर १ मा

तमु धी युके र याङजाकोट परिवार युकेको संयुक्त आयोजनामा प्रिय गुरुङको बिदाइ समारोह (Farewell Night) आगामी नोभेम्बर १, २०२५ (शनिबार) का दिन तमु धी युके भवन, मिचेट, सरे (GU16 6AE) मा आयोजना हुने भएको छ।

साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङलाई ‘आदर्श तमु अवार्ड-२०२५’

लन्डन २० अक्टुबर २०२५ । बेलायतमा रहेका साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङलाई ‘आदर्श तमु अवार्ड-२०२५’ प्रदान गरिएको छ । तमु धीं यूकेले १८ अक्टुबरमा अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको आजीवन सदस्य रात्रिभोज कार्यक्रममा सुमलकुमार गुरुङसहित

नेपाली समाज विल्टशायरले गर्‍यो नेपाली चिकित्सकहरुलाई सम्मान

जय तामाङ सुइन्डन, युके २० अक्टुबर २०२५ । नेपाली समाज विल्टशायरले सुइन्डनस्थित ग्रेट वेस्ट्रन हस्पिटल र जीपीमा कार्यरत नेपाली चिकित्सक (डक्टर)हरुलाई सम्मान गरेको छ । यही १९ अक्टुबर आइतबार सुइन्डनस्थित रनर पबको हलमा नेपाली समाज

तमु धीं यूकेको आजीवन सदस्य रात्रीभोज कार्यक्रम १८ अक्टोबरमा सम्पन्न

अल्डरसट, १८ अक्टोबर, २०२५: तमु धीं युके  द्वारा आयोजित आजीवन सदस्य रात्रीभोज कार्यक्रम शनिबार अल्डरसटस्थित एम्पायर हलमा भव्यताका साथ सम्पन्न भएको छ। यस समारोहमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले यस कार्यक्रमलाई सांस्कृतिक

सोंपाल समाज यूकेको हाउजिङ च्यारिटीमा अध्यक्ष जगदीश, पूर्वउपाध्यक्ष पार्वतीलगायतले दिए दान

लन्डन १८ अक्टुबर २०२५ । सोंपाल समाज यूकेको यही २५ अक्टुबर २०२५ मा हुने पहिलो हाउजिङ च्यारिटी कार्यक्रमका लागि अध्यक्ष जगदीश गुरुङ, पूर्वउपाध्यक्ष पार्वती गुरुङलगायतले दान दिएका छन् । समाजका अध्यक्ष जगदीश गुरुङ र फस्ट

error: Content is protected !!