
तमु धीं लन्डन ब्रान्चद्वारा व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान
लन्डन । तमु धीं लन्डन ब्रान्चले व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान गरेको छ । ७ अगस्ट २०२६ मा एक कार्यक्रमबीच नेपालबाट बेलायत आएका विन्दवासिनी हाइड्रोपावरका निर्देशक तथा समाजसेवी ओम गुरुङ, नायक तथा गायक राजु गुरुङ,










