
ब्रिटिस आर्मीका क्याप्टेनले दिए सिप्तुङ्खा माङखिम निर्माणका लागि १ लाख
ललितपुर २३ मार्च २०२६ । ब्रिटिस आर्मीमा कार्यरत यूके निवासी क्याप्टेन दिवस सिप्तुङ्खा राईले सिप्तुङ्खा माङखिम निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २७ मा सिप्तुङ्खा माङखिम निर्माणार्थ आइतबार









