बेलायत

बेलायतमा मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यताबारे अन्तरक्रिया सम्पन्न

मेडस्टोन, केन्ट । बेलायतमा “मुन्धुम, मातृसत्ता र याक्थुङ सभ्यता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। किरात याक्थुङ चुम्लुङ यूकेको आयोजनामा १८ जुलाई २०२६ मा याल्डिन, मेडस्टोन (केन्ट)मा संस्थाकी अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता उक्त कार्यक्रम

तमु धीं यूकेले अगस्ट ३० मा १७ औं नेपाली मेला आयोजना गर्ने, आजदेखि स्टल बुकिङ खुला

एभरेस्ट टाइम्स संवाददाता लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली समुदायको ठूला सांस्कृतिक उत्सवमध्ये एक १७औँ नेपाली मेला यूके २०२६ को आज सोमबारदेखि स्टल बुकिङ खुला हुँदै छ । तमु धीं यूकेले आगामी ३० अगस्ट आइतबार

पोखरेली मञ्च यूके २४-२६ जुलाईमा ‘क्याम्प नेपाल २०२६’ आयोजना गर्दै, के के छन् सुविधा ?

लन्डन। बेलायतस्थित नेपाली सामाजिक संस्था पोखरेली मञ्च यूकेले यही २४ देखि २६ जुलाई २०२६ सम्म ‘क्याम्प नेपाल २०२६’ आयोजना गर्ने भएको छ । कार्यक्रम ब्रिस्टल नजिकको मनोर फार्म,अपटोन चेन्नीमा सञ्चालन हुनेछ। आयोजकका अनुसार यो तीनदिने

बीसीसी युकेद्वारा अल्डरसटमा छयोखोर दुघ्येन् भव्य रूपमा सम्पन्न

पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अल्डरसटस्थित आफ्नै गुम्बामा गत शनिवार १८ जुलाईका दिन बौद्ध धर्मको महत्त्वपूर्ण पर्व छयोखोर दुघ्येन (धर्म चक्र प्रर्वत) विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । भगवान्

वोकिङ नेपाली समाज सेवा यूकेमा नयाँ कार्यसमिति, अध्यक्षमा रामबहादुर देउसाली चयन

लन्डन । वोकिङ नेपाली समाज सेवा यूकेमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार १८ जुलाईमा भएको समाजको आठौँ महाधिवेशनबाट रामबहादुर देउसालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको नामावली

ईलमपोखरी समाज यूकेको गृष्मकालीन भेटघाट अगस्ट १५ मा, प्रिया गुरुङ र मञ्जु बिकको विशेष प्रस्तुति रहने

लन्डन। ईलमपोखरी समाज यूकेले आफ्नो वार्षिक गृष्मकालीन भेटघाट कार्यक्रम-२०२६ आगामी १५ अगस्ट २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङका अनुसार कार्यक्रम अल्डरउड लिजर सेन्टर टोङ्हाम रोड अल्डरसटमा दिउँसो १

साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ रेस फर लाइफमा सहभागी

लन्डन । साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ रेस फर लाइफमा सहभागी भएका छन् । क्यान्सर रिसर्च यूकेले शनिबार गिल्डफोर्डस्थित स्ट्रोकपार्कमा आयोजना गरेको दौडमा तमु धीं यूके आमा समूहको नेतृत्वमा सेभेन सिस्टर्स पनि सहभागी भएका हुन्

तमु धीं यूके आमा समूह ‘रेस फर लाइफ’मा, क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान

लन्डन । तमु धीं यूके आमा समूहले ‘रेस फर लाइफ’मा भाग लिँदै क्यान्सर रिसर्चलाई ३ हजार ५ सय पाउन्ड प्रदान गरेको छ । क्यान्सर रिसर्च सेन्टर यूकेको आयोजनामा शनिबार गिल्डफोर्ड स्टोक पार्कमा सम्पन्न ‘रेस फर

बेलायतमा समाजसेवी लिला सेलिङ माबो ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित

लन्डन । ग्रेटर रसमर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेकी अध्यक्ष लिला सेलिङ माबो प्रतिष्ठित’वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’बाट सम्मानित भएकी छन् । यही १७ जुलाई २०२६ मा बेलायतको युनिभर्सिटी अफ अक्सफोर्डमा आयोजित १७औँ वर्ल्ड लिडर्स समिट’को विशेष

नेपाल पत्रकार महासंघ यूकेद्वारा सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले नवनियुक्त सल्लाहकार बिपिन निरौलाको मनोनयन फिर्ता लिएको छ। संस्थाको विधान, नियम, अनुशासन तथा संस्थागत हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै शाखाको कार्यसमितिले उक्त निर्णय गरेको हो। महासचिव

error: Content is protected !!