बेलायत

कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघ्यो, २४ घन्टामा ९ सय १५ को मृत्यु

लन्डन माघ २२ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा बिहीबार थप ९ सय १५ जनाको निधन भएसँगै मृतकको संख्या १ लाख १० हजार

युरोपका टप ३० युवा ‘भेन्चर क्यापिटालिस्ट’ को सूचीमा गोर्खाकी छोरी

लन्डन माघ २२ । युरोपकै सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी ‘भेन्चर क्यापिटल’ मा कार्यरत बेलिन्डा गुरुङ युरोपका टप ३० युवा ‘भेन्चर क्यापिटालिस्ट’ को सूचीमा परेकी छन् । बेलिन्डा फाइनान्सियल टाइम्सको एक सहप्रकाशनले प्रकाशन गरेको सूचीमा पर्न

नेकपाको बेलायत समितिले प्रतिनिधिसभा भंगको निर्णयविरुद्ध बृहत कार्यक्रम गर्ने

लन्डन माघ २२ । आन्दोलनरत नेकपाको बेलायत समितिले नेपालमा प्रतिनिधिसभा भंग गर्ने निर्णयका विरुद्धमा बृहत कार्यक्रम गर्ने भएको छ । समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही आइतबार बसेको समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गर्दै

‘नेपाल रन’ द्वारा फेब्रुअरीभर ‘भर्चुअल रन’ प्रतियोगिता आयोजना

लन्डन माघ २१ । कोरोना महामारीसंगै बढेका शारीरिक तथा मानसिक समस्याहरु विरुद्ध चेतना फैलाउने उद्देश्यले बेलायत तथा अन्य क्षेत्रमा छरिएर रहेका नेपाली धावकहरुको समूह ‘नेपाल रन’ ले फेव्रुअरी महिना भरका लागि ‘भर्चुअल रन’ दौड प्रतियोगिता

‘सिर्जनाका फूलहरू’ का लागि विनेसाम आबद्ध स्रष्टाहरुको भर्चुअल प्रस्तुति

लन्डन माघ २१ । विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा (विनेसाम) बेलायतमा आबद्ध स्रष्टाहरुले भर्चुअल रुपमा रचना वाचन गरेका छन् । बीएसबीए रेडियोबाट प्रसारण हुने कार्यक्रम ‘सिर्जनाका फूलहरू’ का लागि विनेसामका ९ पदाधिकारी तथा सदस्यले

१३ बुँदे प्रतिवेदन कार्यान्वयन गर्न वार्ता समिति बनाउन बेलायतका लागि नेपाली राजदूत रेग्मीसँग माग

लन्डन माघ २१ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) र गोर्खा सत्याग्रह संघर्ष समितिले संयुक्त रुपमा बेलायतका लागि नेपाली   राजदूत लोकदर्शन रेग्मीलाई भेटी प्राविधिक समितिले तयार पारेको १३बुँदे प्रतिवेदनका कार्यान्वयनको पहल गरिदिन आग्रह गरेका

प्रकाशित समाचारको लिंक फेब्रुअरी १० भित्र पठाउन पत्रकार महासंघ बेलायतको आग्रह

लन्डन माघ २० । नेपाल पत्रकार महासंघ बेलायत शाखाका सम्पूर्ण सदस्यहरुलाई यही फेब्रुअरी १० तारिखभित्र नवीकरणको समय रहेको भन्दै आफूले लेखेका वा तयार पारेका विद्युतीय सामग्रीहरुको लिंक पठाउन आग्रह गरिएको छ । अध्यक्ष नरेश खपाङ्गीमगरले

सिएनएस यूकेद्वारा जनगणनाबारे ओएनएससित छलफल

लन्डन माघ १९ । इङल्याण्ड र वेल्समा आउँदो मार्च २१ का दिन हुन गइरहेको जनगणनाका बारेमा सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) सित छलफल गरेको छ । माइक्रोसफ्ट टिम्समा बुधबार

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजेन्द्र र विमलालाई सम्मान र पुरस्कार प्रदान

काठमाडौं माघ १८ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नगद ५० हजार र सम्मान–पत्रसहित सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) र नगद एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’

error: Content is protected !!