बेलायत

बेलायतमा २१ दिने वेलनेस सेसन सफलतापूर्वक सम्पन्‍न

लन्डन माघ १७ । बेलायतमा आयोजना गरिएको २१ दिने वेलनेस सेसनको समापन गरिएको छ । कोभिड १९ (Covid-19) को विषम परिस्थितिमा कसरी मन, शरीर र आत्मालाई तन्दुरुस्त राख्न सकिन्छ भन्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रमको शुक्रबार

जनगणनामा सक्रिय रुपमा सहभागी हुन नेपालीहरुलाई इंग्ल्यान्ड राज्य समन्वय परिषद्‌‌को अपील

लन्डन माघ १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को इंग्ल्यान्ड राज्य समन्वय परिषद्‌ले इंग्ल्यान्डमा हुन लागेको जनगणनामा सक्रिय रुपमा सहभागी हुन नेपालीहरुलाई अपील गरेको छ । २०२१ मार्च २१ मा हुने जनगणनामा इंग्ल्यान्डवासी नेपाली

“आधा यात्रा” स्मृति ग्रन्थको बिमोचन

चिम्खोले काइँला बेलायत । स्वर्गीय हस्त कुमार गर्बुजा र स्वर्गीय नेत्र कुमारी गर्बुजाको स्मृतिमा प्रकाशित गरिएको पुस्तक “आधा यात्रा” स्मृतिग्रन्थ बिमोचन भएको छ। आज जनवरी २९ २०२१ का दिन ललितपुर १४ नखिपोटस्थित उनीहरुकै निवास तथा “गर्बुजा

बेलायतबाट नेपाल यात्रा खुल्यो, यस्ता छन् पालना गर्नुपर्ने नियम

लन्डन माघ १५ । नेपाल सरकारले सर्तसहित बेलायतबाट नेपाल जाने हवाई उडान प्रतिबन्ध खुला गरेको छ । नेपाली दूतावास लन्डनले बिहीबार सूचना जारी गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरुले आवश्यक

‘डेथ सर्टिफिकेट’का कारण गायक बद्री केसीको शव नेपाल पठाउन ढिलाइ

लन्डन माघ १५ । लन्डनमा आत्महत्या गरेका गायक बद्री केसीको शव नेपाल ‘डेथ सर्टिफिकेट’ कारण ढिलाई भएको छ । शव नेपाल पठाउनको लागि सबै तयारी गरिएपनि ‘डेथ सर्टिफिकेट’ नआइसकेका कारण अहिलेसम्म पठाउन सकिएको छैन ।

डा. चन्द्र लक्सम्बाको निधनले गोर्खा आन्दोलनलाई नै अपुरणीय क्षति : गेसो

लन्डन माघ १४ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा अभियन्ता गेसोका सल्लाहकार तथा गोर्खा प्राविधिक समितिका सदस्य डा. चन्द्र लक्सम्बाको निधनमा दु:ख व्यक्त गरेको छ । सभापति कृष्णकुमार राईद्वारा बुधबार जारी वक्तव्यमा स्वर्गीय

बेलायतका नेपाली समुदायका अग्रज डा. चन्द्र लक्सम्बाको निधन

लन्डन माघ १३ । बेलायतका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको निधन भएको छ । फार्नबोरोस्थित फ्रिम्ली पार्क अस्पतालमा उपचारका क्रममा ६० वर्षको उमेरमा डा.लक्सम्बाको मंगलबार निधन भएको हो । डा लक्सम्बालाई कोभिड संक्रमण

चन्द्रमाया गुरुङको स्मृतिमा तमुधिं आमा समूह यूकेबाट नेपालमा २ लाख १८ हज़ार ६८२ सहयोग

मिनप्रसादले पनि दिए १ लाख लन्डन माघ १२ । तमु धिं यूकेका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी मिनप्रसाद गुरुङक़ो धर्मपत्नी, तमुधिं यूके आमा समूहकै नेतृत्व, प्रतिभाशाली मिज़ासिलो व्यक्तित्व, ममतामयी एक आमा स्वर्गीय चन्द्रमाया गुरूङलाई हामीले

तमू समाज केन्ट यूकेको १३ औं वार्षिक साधारणसभा सम्पन्‍न

लन्डन माघ १२ । तमू समाज केन्ट यूकेको १३ औं वार्षिक साधारणसभा सम्पन्‍न भएको छ । अध्यक्ष राजदेवी गुरुङको अध्यक्षतामा भएको शनिबार भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्‍न भएको हो । महासचिव गोलमान गुरुङले सञ्चालन गरेको साधारणसभामा

error: Content is protected !!