बेलायत

नेपाली कोअपेरेटिभ इन्भेस्टमेन्ट यूकेको अध्यक्षमा पुन: मोहन गुरुङ निर्वाचित

लन्डन १२ असोज । नेपाली कोअपेरेटिभ इन्भेस्टमेन्ट लिमिटेड यूकेको अध्यक्षमा पुन: मोहन गुरुङ निर्वाचित भएका छन् । नेपाली कोअपेरिटिभ इन्भेस्टमेन्ट यूकेको २७ सेप्टेम्बर आइतबार भएको अधिवेशनले मोहनको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ

‘बाँचौ र बचाऊ अभियान’ बाट नेपालका ७ प्रदेशका ७ सय ८९ परिवारलाई खाद्यान्न लगायतका सामग्री वितरण

लन्डन १२ असोज । बेलायतको लन्डनस्थित नेपाली युथ एशोसिएसन यूकेको आयोजना र नेपाली वेलफेयर सोसाईटी यूकेको संयोजन तथा समन्वयमा कोरोना महामारीबाट ‘बाँचौ र बचाऊ अभियान’ अन्तर्गत नेपालको धादिङमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।

जेष्ठ नागरिकका लागि क्यान यूकेद्वारा तमुधि लन्डन इकाईलाई स्वास्थ्य सामग्री हस्तान्तरण

लन्डन ११ असोज । बेलायतमा रहेका जेष्ठ नागरिकहरुलाई वितरण गर्नका लागि कम्युनिटिज एन्ड नेचर इन्टरनेसनल (क्यान) यूकेले तमुधि लन्डन इकाई समितिलाई कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्री प्रदान गरेको छ । २७ सेप्टेम्बर शनिबार आयोजित एक

बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार ४२ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु

लन्डन असोज १० । बेलायतमा थप ६ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले शनिबार तथ्यांक सार्वजनिक गर्दै पछिल्लो २४ घन्टामा ६ हजार ४२ जना संक्रमित

तमुधिं आमा समूहद्वारा ‘रेस फर लाइफ २०२०’ बाट संकलित ३ सय ९६ पाउन्ड सहयोग

यशोदा तमुस्यो लन्डन १० असोज । कोभिड १९ महामारीका कारण स्थगित भएको ‘रेस फर लाइफ-२०२०’ शनिबार सेप्टेम्बर २६ तारिख सञ्‍चालन गरिएको छ । क्यान्सर रिसर्च यूके रेस फर लाइफ यसपटक सामूहिक रुपमा सहभागी हुन असमर्थ

पत्रकार नवीन सिंह खड्काका पिताको निधनमा पत्रकार महासंघ यूके स्तब्ध

लन्डन असोज १० । बीबीसी विश्व सेवाका वातावरण संवाददाता तथा पत्रकार नवीन सिंह खड्काका पिता पुरन सिंह खड्काको निधन भएको खबरले नेपाल पत्रकार महासंघ युके शाखा स्तब्ध भएको जनाइएको छ । पत्रकार महासंघ युके शाखा

इन्द्रहाङ बने बेलायतको कन्जरभेटिभ पार्टीको फेल्थाम एन्ड हेस्टनको उपाध्यक्ष

लन्डन असोज १० । बेलायतको कन्जरभेटिभ पार्टीको फेल्थाम एन्ड हेस्टन निर्वाचन क्षेत्रको डेपुटी चेयरम्यान (उपाध्यक्ष) मा इन्द्रहाङ लिङ्देन चयन भएका छन् । २३ सेप्टेम्बरमा कन्जरभेटिभ पार्टीले फेल्थम र हेस्टन चुनावी क्षेत्रमा जुममार्फत आयोजित कार्यक्रमबाट नयाँ

अल्डरसटमा निर्माणाधीन शिव मन्दिरमा यही दसैंमा नव दुर्गा स्थापनाको तयारी

लन्डन असोज १० । दसैंमा नव दुर्गा स्थापना गर्ने लक्ष्यअनुरुप बेलायतको अल्डरसटस्थित क्वीन्स् रोडमा शिव मन्दिर निर्माणलाई तीव्र गतिमा अगाडि बढाइएको छ । लकडाउनमा समेत नरोकिएको मन्दिर निर्माणकोका अगाडि बढिरहेको शिव कल्चरल सेन्टरले जनाएको छ

बेलायतमा एकैदिन ६ हजार ६३४ जना नयाँ कोरोना संक्रमित थपिए

लन्डन ९ असोज । बेलायती अधिकारीहरुले २४ घन्टामा ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएको जनाएका छन् । यो बेलायतमा कोरोना संक्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा

लन्डनमा पक्राउ गरी ल्याएकाबाटै गोली चल्दा प्रहरी अफिसरको ज्यान गयो

लन्डन असोज ९ । प्रहरीले पक्राउ गरी ल्याएका एक व्यक्तिले आफूसँग भएको हतियारले प्रहरी अफिसरमाथि गोली हानेर हत्या गरिदिएका छन् । क्रोइडन प्रहरी स्टेसनमा बिहीबार राति करिब सवा २ बजे गोली प्रहारबाट सख्त घाइते ती

फोनिज यूकेको तेस्रो अधिवेशन २४ अक्टुबरमा

  जमुना पुन बेलायत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके) को तेस्रो अधिवेशन २४ अक्टुबरमा हुने भएको छ । शनिबार ८ अगस्ट २०२० को दिन बैठक मगर भवन, फार्नबोरोमा बसेको बैठकले २४ अक्टुबरका दिन

बेलायतमा कोरोना संक्रमितको संख्या ४ लाख ३५ सय नाघ्यो, इंग्ल्यान्डमा कडा नियमको घोषणा

लन्डन असोज ७ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ३५ सय नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले पछिल्लो २४ घन्टामा ४ हजार ९ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै

error: Content is protected !!