बेलायत

बेलायतमा पूर्व सैनिकहरुलाई रेलकार्डको सुविधा दिइने

लन्डन असोज २९ । बेलायतमा पूर्वसैनिकहरुका लागि सहुलियत दरमा रेलकार्ड जारी गर्ने भएको छ । यहाँको सरकारले नोभेम्बर ५ नोभेम्बरदेखि यात्रा गर्न मिल्ने गरी रेलकार्ड जारी गर्न लागेको हो । यो योजनाबाट पूर्वगोरखा सैनिकहरुसहित करिब

काभ्रेली सोसाइटी यूके गठन

लन्डन असोज २७ । काभ्रेली सोसाइटी यूके गठन भएको छ । ‘भर्चुअल’ माध्यमबाट सोमबार भएको काभ्रेलीहरुको दोस्रो बैठकले रविन्द्र शर्माको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नेपाल काभ्रेपलाञ्चोक जिल्ला घर भइ हाल

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ भन्छिन्-‘हामी काम गरेर देखाउनेछौं’

लन्डन असोज २६ । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) की अध्यक्ष पुनम गुरुङले आफ्नो कार्यकालको बाँकी १ वर्षभित्रमा अझै राम्रो काम गर्ने विश्वास दिलाएकी छन् । एनआरएनए दिवसको अवसर पारेर आइतबार एनआरएनए यूकेले आफ्ना

सहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीप गुरुङ एमबीई अवार्ड

लन्डन २४ असोज । सहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीपकुमार गुरुङ मेम्बर अफ द अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्डबाट सम्मानित हुने भएका छन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदान

एनआरएनए यूकेद्वारा समुदायकेन्द्रित संस्थाहरुसँग छलफल

लन्डन असोज २४ । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए यूके) ले समुदाय केन्द्रित संघसंस्थाहरुसँग गत एक वर्षमा संघले गरेका कामको समीक्षा र आगामी कार्यदिशा तय गर्नलगायत विषयमा छलफल गरेको छ । संघसंस्था समन्वय विभागले

नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसँग छलफल हुँदै

लन्डन २३ असोज । नेप्लिज एकाउण्टेन्ट्स एसोसियसन यूकेले नेपाली रेस्टुरेन्ट व्यवसायीहरु तथा सेफहरुसँग समसामयिक विषयमा छलफल गर्दै छ । आइतबार (११ अक्टोबर) बिहान ११:३० बजे जूममार्फत आयोजना गरिने कार्यक्रमको विभिन्न मिडियाबाट फेसबुक लाइभ पनि गरिने

विश्व नेपाली साहित्य महासंघ साउथ यूकेको पहिलो बैठक बस्दै

लन्डन असोज २२ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेको १० अक्टोबर २०२० शनिबार पहिलो बैठक बस्ने भएको छ । नर्वानिर्वाचित अध्यक्ष विजय हितानले सूचना जारी गर्दै पहिलो (म्यासेञ्जर) बैठकबारे जानकारी गराएको हो । केही

नेपाली चलचित्र महोत्सवको आयोजना

नेपाली राजदूतावास, लण्डन यस राजदूतावासमा हिजो (६ अक्टोबर 2020) बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरियो। बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा

लन्डन दूतावासमा नेपाली चलचित्र महोत्सव

लन्डन असोज २२ । नेपाली दूतावास लन्डनमा नेपाली चलचित्र महोत्सव सम्पन्न भएको छ । बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित ६ अक्टोबर २०२० का दिन महोत्सव आयोजना गरिएको हो । बेलायतमा नेपाली

तमु धिं यूकेको ३ सदस्यीय चुनाव आयोग गठन, प्रमुख आयुक्तमा एकेन्द्र गुरुङ

ज्ञाम गुरुङ, लन्डन असोज २१ । तमु धिं यूके केन्द्रीय कमिटीको वार्षिक साधारणसभाका लागि ३ सदस्यीय चुनाव आयोग गठन गरेको छ । कार्यसमितिको निर्णय बमोजिम प्रमुख आयुक्त सल्लाहकार एकेन्द्र गुरुङको नेतृत्वमा चुनाव आयोग गठन भएको

पाल्पा जिल्ला समाज यूकेबाट फोक्सिङ्‍कोटका पहिरोपीडितलाई २ लाख सहयोग

लन्डन असोज २१ । बेलायतमा रहेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज यूकेले फोक्सिङ्‍कोटका पहिरोपीडितलाई २ लाख सहयोग सहयोग गरेको छ । सहयोग रकम पत्रकार देब पचभैया, पाल्पा जिल्ला समाज यूकेका प्रतिनिधिहरु इन्द्रबहादुर थापा, बृहस्पति राना

‘माया घर’ अनाथ आश्रमलाई बेलायतमा समाजसेवी खरेलले उठाए ३ लाख

लन्डन असोज २० । नेपालको राजधानी काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई बेलायतमा करिब ३ लाख सहयोग संकलन गरिएको छ । नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेलले एक च्यारिटी

error: Content is protected !!