बेलायत सरकारद्वारा कतार पनि रेड लिस्ट कन्ट्रीका रुपमा सूचीकृत

SHARE:

लण्डन चैत ४ । बेलायत सरकारले कतारलाई पनि रेड लिस्ट कन्ट्रीका रुपमा सूचीकृत गरेको छ ।

यसअघि संयुक्त अरब इमिरेट्स लगायतका देशहरुलाई उक्त सूचीमा समावेश गरेकोमा शुक्रबार १९ मार्च बिहान ४ बजेदेखि लागू हुने गरी कतारलाई पनि समावेश गरेको हो ।

१५ मार्च २०२१ मा उक्त सूची अध्यावधिक गरिएकाले नेपालबाट संयुक्त अरब इमिरेट्स यूएई र कतार ट्रान्जिट भएर बेलायत यात्रा गर्ने यात्रुहरुलाई बेलायत सरकारले जारी गरेको होटेल क्वारेण्टिन सम्बन्धी नियमहरुको पालना गर्न लण्डनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!