बेलायत

समर्पणका लागि क्याप्टेन बिजय बेलायत आउँदै

एटा संवाददाता लन्डन । विगत केही वर्षदेखि बेलायतमा क्रियाशील सर्मपण समूहले वरिष्ठ विमान चालक, नेपाली चलचित्र जगतका नायक, गायक, संगीतकार एवं सामाजिक अभियन्ता ‘क्याप्टेन बिजय लामा सँग एक साँझ’ नामक विशेष कार्यक्रमको आयोजना गर्ने भएको

तमुधिं यूकेद्वारा तमु प्रतिष्ठान सहयोगार्थ रात्रिभोज आयोजना

एटा संवाददाता लन्डन । तमुधिं यूकेले गरिब तथा जेहान्दार विद्यार्थीहरुको छात्रवृत्तिमा सहयोग गर्ने उद्देश्यले एक रात्रिभोज कार्यक्रमको आयोजना गरेको छ । गत आइतबार १ डिसेम्बरका दिन तमु सांस्कृतिक प्रतिष्ठान सहयोगार्थ तमुधिं भवन मिचेटमा सो च्यारिटी

साई बाबाको ९४ औं जन्मदिवस अल्डरसटमा

एटा संवाददाता लन्डन । फार्नबारो साई सेन्टरद्वारा साईबाबाको ९४ औं जन्मोत्सव अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरमा मनाएको छ । सेन्टरकी अध्यक्ष सुषमा गुरुङका अनुसार वैदिक मन्त्रको जप साथ गत २३ नोभेम्बर शनिबार दिउँसो ३

सहारा यूकेको ११ औं वार्षिक च्यारिटी डिनर सम्पन्न

एटा संवाददाता लन्डन । सहारा यूकेले विविध कार्यक्रमका साथ ११ औं वार्षिक च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको छ । गत शनिबार ३० नोभेम्बर साँझ अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको हो । सो च्यारिटी डिनरमा सहारा

शिव मन्दिरलाई शिवलिङ्ग पाञ्चयन मूर्ति हस्तान्तरण

एटा संवाददाता लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टरलाई शिव मन्दिरमा स्थापना गरिने शिवलिङ्ग मूर्ति र पञ्चायनसहित नन्दीका मूर्तिहरु हस्तान्तरण गरिएको छ । लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित एक भव्य समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नौमती बाजाको धुनका साथ

गैर आवासीय नेपालीहरुद्वारा भारतीय दूतावास लन्डनमा विरोध प्रदर्शन

एटा संवाददाता लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरुले भारतीय दूतावास लन्डनमा विरोध प्रदर्शन गरेका छन् । भारतले हालै सार्वजनिक गरेकोे नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत स्थानको सीमाको भूभाग आफ्नो देशको नक्साभित्र समावेश गरेको विरोधमा सोमबार

अल्डरसटमा खुल्यो चाईना ओरियन्टल सुपरमार्केट

पूर्ण गुरुङ (घान्द्रुके कान्छा) , अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपरमार्केट खुलेको छ । गत २४ नोभेम्बर आइतबारका दिन स्थानीय रस्मुर बरो काउन्सिलका मेयर सु कार्टरले रिबन काटी सो सुपरमार्केटको

धनबहादुरको अध्यक्षतामा नेपाली वेलफेयर सोसाईटी यूके गठन

एटा संवाददाता लन्डन । नेपाली वेलफेयर सोसाईटी यूकेको गठन भएको छ । गत आइतबार २४ नोभेम्बरका दिन हन्स्लो वेष्ट, लन्डनस्थित स्पोर्टस् क्लब हन्स्लोमा सम्पन्न बेलायतमा बसोबास गर्ने नेपाली (सार्की, मिजार) हरुको भेलाले धनबहादुर सार्कीको अध्यक्षतामा

अल्डरसट भलिबल क्लबद्वारा जर्सी प्रदान

एटा संवाददाता लन्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको सैनिक बस्तीको रुपमा परिचित अल्डरसट क्षेत्रमा बसोबास गर्ने नेपाली युवाहरुले गठन गरेको अल्डरसट भलिबल क्लब (एभिसी) अल्डरसटले राष्ट्रिय बिच भलिबल खेलाडीलाई १० वटा जर्सी प्रदान गरेको

तमुधिं यूकेको १९ औं साधारणसभा सम्पन्न

एटा संवाददाता अल्डरसट । तमुधिं यूकेको १९ औं साधारणसभा सम्पन्न भएको छ । गत शनिबार १६ नोभेम्बरका दिन तमुधिं भवन मिचेटमा सम्पन्न भएको हो । साधारणसभालाई तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र अध्यक्ष नन्दजङ्ग

बिसीसीद्वारा च्यारिटी डिनर आयोजना, धार्मिक प्रवचन सँगसँगै सांगीतिक माहोल

एटा संवाददाता लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले च्यारिटी डिनर नाईट आयोजना गरेको छ । गत १६ नोभेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा डिनर कार्यक्रम आयोजना गरिएको हो । बेलायतको च्यारिटी कमिशनमा दर्ता रहेको

मिस नेपाल अनुष्का लन्डनमा, एनआरएनए यूके अध्यक्ष गुरुङले दिइन् शुभकामना

एटा संवाददाता लन्डन । मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठ बेलायत आएकी छन् । उनी ६९ औं मिस वल्र्ड प्रतियोगितामा भाग लिनका लागि गत हप्ता लन्डन आएकी हुन् । आउने १४ डिसेम्बरका दिन लन्डनस्थित एक्सलमा

error: Content is protected !!