बेलायती सेनामाथि अफगानिस्तानमा युद्ध अपराध गरेको आरोप
सन् २०१२ अक्टोबर १२ मा बेलायतको स्पेशल फोर्सले अफगानिस्तानको एउटा गाउँमा चार व्यक्तिलाई गोली हानेर मा¥यो । मृतकका परिवारले ती चारमध्ये दुईजना बालक भएको बताएका छन् । सो घटनामा युद्ध अपराध भएको जस्तो देखिन्छ ।

