
साउथ ईस्ट रिजनल तमुधिं यूकेको साधारणसभा सकियो
एटा संवाददाता लन्डन । साउथ ईष्ट रेजिनल तमुधिं यूकेको विविध कार्यक्रमका साथ साधारणसभा सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, पूर्व अध्यक्षहरु हरिगोविन्द गुरुङ, क्याप्टेन नारायणबहादुर गुरुङ एमभिओ, श्रीचन्द्रºगुरुङ र अध्यक्ष हिराप्रसाद गुरुङले

