
लोकगायिका चेपाङ नेपाल फर्किन्
एटा संवाददाता अल्डरसट । धौलागिरि अञ्चल म्याग्दी जिल्ला पश्चिम म्याग्दी मुदी गाउँमा जन्मी लोक गीत, संगीत क्षेत्रमा लामो समय लागेर देशविदेशका नेपालीलाई मनोरञ्जन दिन सफल कुमारी चेपाङ ५ महिनाको बेलायत बसाइपश्चात् गतहप्ता नेपाल फर्केकी छन्





