तमुधिं यूकेको आजीवन सदस्य रात्रिभोज २०१९ का तस्बिरहरु
लन्डन । तमुधिं यूकेले शनिबार यहाँ आजीवन सदस्य रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । विगतमा झैं यस वर्ष पनि रात्रिभोज आयोजना गरिएको हो । रात्रिभोजमा पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमितिका पदाधिकारी लगायत दर्जनौंको सहभागिता थियो । रात्रिभोजमा



