आसफोर्ड चुम्लुङले बृहत् सांस्कृतिक सम्मेलन गर्ने
आसफोर्ड । बेलायतवासी याक्थुङ (लिम्बु) समुदायमा सांस्कृतिक जागरण ल्याउन याक्थुङ चुम्लुङ आसफोर्ड शाखाले बृहत् सांस्कृतिक सम्मेलन गर्ने भएको छ । नयाँ पुस्तामा समुदायको सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो । १८ सेप्टेम्बरमा


