
अल्डरसटमा रसमुर वेलेस्ले १० के तथा २ के फन रन सम्पन्न
एटा सम्वाददाता अल्डरसट । गत १३ अक्टोबर आइतबारका दिन अल्डरसटमा रसमुर वेलेस्ले १० के तथा २ के फन रन प्रतिकुल मौसमका वादजुद पनि सम्पन्न भएको छ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी), रसमुर बरो काउन्सिल







