
यस्तो छ देश समृद्धि बनाउने आइडिया फर नेपालको योजना
एटा संवाददाता फार्नबोरो । गैरआवासीय नेपालीहरुद्वारा स्थापित आइडिया फर नेपालले देशलाई समृद्धि बनाउने योजना अघि सारेको छ । एनआरएनए युकेद्वारा आयोजित स्वागत कार्यक्रममा आइडिया फर नेपालका अधिकारीहरुले नेपाललाई समृद्ध बनाउने योजना जानकारी गराएका हुन् ।







