१६ औं गोर्खा कप मंगोलियन भाञ्जाको हातमा, भेटरेनतर्फ इलाम एफसी विजयी
एटा सम्वाददाता अल्डरसट । तमुधिं युकेले आयोजना गरेको १६ औं गोर्खा कप फुटबल प्रतियोगिताको मुख्य खेलतर्फको उपाधि मंगोलियन भाञ्जाले हात पारेको छ । अल्डरसटस्थित क्वीन्स् एभिन्यू खेल मैदानमा गत २७ मे २०१८ आइतबार आयोजित






