
तमु कलाकार सांस्कृतिक मञ्चको अध्यक्षमा चन्द्र
एटा सम्वाददाता लण्डन । तमु कलाकार सांस्कृतिक मञ्चको अध्यक्षमा चन्द्रबहादुर गुरुङ चयन भएका छन् । उनी गत आइतबार २० मे २०१८ मा लन्डन ह्यारोमा सम्पन्न मञ्चको अधिवेशनबाट निर्विरोध चयन भएका हुन् । त्यस्तै, सो नयाँ










