
‘बबी’ हेर्न ओइरिए दर्शक
एटा संवाददाता अल्डरसट । निर्माणकै क्रममै अत्यन्तै चर्चामा रहेको नेपाली चलचित्र ‘बबी’ धेरै समयको पखाईपछि बेलायतवासी नेपाली दर्शकहरुले हेर्न पाएका छन् । गत आइतबार २३ सेप्टेम्बरका साँझ अल्डरसटस्थित एम्पायर हलमा सो चलचित्र प्रदर्शन गरिएको हो







