बेलायत

जीआरएनसी युकेद्वारा नयाँ वर्षको स्वागत

Kumar SK Gurung अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले नयाँ वर्ष २०७५ साललाई विविध सांस्कृतिक कार्यक्रमका साथ स्वागत गरेको छ । कम्युनिटीले गत शनिबार १४ अप्रिल २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा नयाँ

कुश्मा नगरपालिकाको विदेश सल्लाहकारमा आचार्य मनोनित

 लन्डन । कुश्मा नगरपालिकाले गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई आफ्नो विदेश सल्लाहकारमा मनोनयन गरेको छ । नगरपालिकाका मेयर रामचन्द्र जोशीले आचार्यलाई एक पत्र लेखी कुश्मा नगरपालिकाको बृहत्तर विकास र समृद्ध नगर बनाउन आचार्यबाट

रेडिङ चुम्लुङ्गद्धारा मृगौला पीडितलाई आर्थिक सहयोग

कृष्ण हेम्व्या रेडिङ । दुवै मृगौला खराब भएपछि सेनिहाङ तुम्वाहाम्फेलाई जीवन रक्षाका लागि किरात याक्थुङ्ग चुम्लुङ्ग (वर्कशायर शाखा, रेडिङ) ले दुई लाख ७६ हजार २३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सहयोग रकम शाखाका अध्यक्ष

अक्सफोर्ड नेपाली समाज युकेले मनायो नयाँ वर्ष

जानु काम्बाङ लन्डन । अक्सफोर्ड नेपाली समाज युकेले नेपाली नयाँ साल भव्यताको साथ मनाएको छ । अक्सफोर्ड सयरको साफा चियरमेन रिटायर ब्रिग्रेडियर ईएन ताल्बोट्को प्रमुख आतिथ्यतामा यही अप्रिल १४ शनिबारका दिन नेपाली नयाँ वर्ष विभिन्न

अधिवेशन तयारीमा जुट्यो पत्रकार महासंघ बेलायत

एटा सम्वाददाता अल्डरसट । नेपाल पत्रकार महासंघ बेलायत शाखा आगामी १९ मे २०१८ मा सम्पन्न हुन लागेको चौथों अधिवेशनको तयारीमा जुटेको छ । अधिवेशनको तयारीका लागि गत ७ अप्रिल २०१८ शनिबार शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको

कियाचु रसमुरद्वारा २० हजार पाउन्ड हस्तान्तरण

– नगेन्द्रराज नेम्वाङ फार्नबोरो । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) युकेको रसमुर शाखाले कियाचु केन्द्रलाई २० हजार पाउन्ड हस्तान्तरण गरेको छ । चुम्लुङ्गदेन खरीदका लागि शाखाले पहिलो किस्ता स्वरुप सो रकम शाखाका अध्यक्ष जीतप्रकाश नेन्याङ्गबोले आप्mनै

“कस्ले भन्छ खुसी छु म” लोकार्पण

सुरेन्द्र इङ्नाम केन्ट । गीतकार दिलसिंह मेन्याङ्बोको आउँदै गरेको एल्बम ‘दिलको सिर्जना’ एल्बमको पहिलो गीत ‘कस्ले भन्छ खुसी छु म’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।  लिम्बु समुदायको सामाजिक संस्था किरात याक्थुङ् चुम्लुङ्को वर्तमान

पाँचौ महाधिवेशनको तयारीमा तमु समाज युके

लण्डन । तमु समाज युकेले ११औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेसनको तयारी गरेको छ । कम्युनिटी सेन्टर ६ अप्रिल २०१८ का दिन समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले साधारणसभा तथा महाधिवेसनको तयारी गरेको

तमुधिं युके र रोटरी क्लबबीच बैठक सम्पन्न

– एटा सम्वाददाता फार्नबोरो । तमुधिं युके र रोटरी इन्टरनेश्नल क्लब युकेबीच बैठक सम्पन्न भएको छ । गत शनिबार ७ अप्रिल २०१८ का दिन फार्नबोरोस्थित गोरखा प्यालेस रेस्टुरेष्टमा सम्पन्न सो बैठकमा तमुधिं युके अध्यक्ष ज्ञाम

ग्रेटर रसमुर नेपाली कम्युनिटीले नयाँ वर्षलाई स्वागत गर्दै

– एटा सम्वाददाता अल्डरसट । ग्रेटर रसमुर नेपाली कम्युनिटीले नयाँ बर्ष २०७५ साललाई विविध साँस्कृतिक कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको अल्डरसटस्थित एम्पायर हलमा आउने शनिबार १४ अप्रिल २०१८

ल्हेंगें परिवार युके कार्यसमितिको बैठक सम्पन्न

– मिलन तमु अल्डरसट । बेलायतमा बसोबास गर्ने ल्हेंगें तमुहरु संगठित रहेको ल्हेगें परिवार युकेको कार्यसमितिको बैठक सम्पन्न भएको छ । गत आइतबार ८ अप्रिल २०१८ का दिन ल्हेगें परिवारका अग्रज मेजर खुशीमान गुरुङ एमभिओको

अल्डरसट भलिबल क्लबले दोस्रोपटक भलिबल खेलाउँदै

– एटा सम्वाददाता अल्डरसट । अल्डरसट भलिबल क्लब (एभीसी)ले दोस्रोपटक भलिबल खेलको आयोजना गर्ने भएको छ । गत आइतबार ८ अप्रिल २०१८ का दिन अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित पत्रकार सम्मेलनमा क्लबले सो जानकारी दिएको

error: Content is protected !!