एभरेष्ट ल सोलिसिटर्सले अल्डरसटमा सेवा दिने
एटा सम्वाददाता अल्डरसट । विगत केही वर्षदेखि बेलायतमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकलगायत नेपालीहरुको इमिगे्रशनसम्बन्धी विशेष कानूनी सल्लाह दिंदै आएको एभरेष्ट ल सोलिसिटर्सले अल्डरसट, फार्नबोरो, क्याम्बर्ली र रेडिङ्गका नेपालीहरुको सुविधालाई ध्यानमा राख्दै अल्डरसटको एम्पायर हलमा सेवा








