सृजनशिल नेपाली समाज युकेले दसौं बार्षिकोत्सव मनायो
–एटा सम्वाददाता । अल्डरसट । सृजनशिल नेपाली समाज युकेले विविध साँस्कृतिक कार्यक्रमका साथ दसौं बार्षिकोत्सव मनाएको छ । सन् २००७ सालमा स्थापना भएको समाजले गत शनिबार २१ अप्रिल २०१८ का दिन अल्डरसटस्थित कनट स्कुलमा दसौं







