बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन लन्डन २३ मार्च २०२५ । बेजिङस्टोक नेपाली समाजको अध्यक्षमा बिजय लिङथेप सर्वसम्मत चयन भएका छन् । शनिबार २२ मार्च २०२५ का दिन भएको संस्थाको आठौं अधिवेशनले लिङ्थेपको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लिङ्थेप २०८१ चैत्र ११, सोमबार ०४:१३ No Comments