बेलायत

४०औँ वार्षिकोत्सव नेपालमा मनाएपछि बेलायत फर्कियो गोर्खाज् इन्टेक १९८५ को टोली

लन्डन । गोर्खाज् इन्टेक १९८५ को टोली नेपालमा ४०औँ वार्षिकोत्सव मनाएर कर्मभूमि बेलायत फर्किएको छ । काठमाडौँको सोल्टी होटेलमा ८ फेब्रुअरीमा भव्यताका साथ वार्षिकोत्सव मनाएको टोली नेपालका विभिन्न स्थानको भ्रमणपश्चात् कर्मभूमि बेलायत फर्किएको हो ।

हार्दिक बधाई तथा मंगलमय शुभकामना: क्याप्टेन राम बहादुर पुन मगर

  एभरेष्ट टाईम्सका शुभचिन्तक तथा मगर संघ युकेका ट्रष्टी, बिधान समितिको संयोजक, मगर संघ युके केन्ट शाखाका पुर्व अध्यक्ष तथा सल्लाहकार आदरणीय दाज्यु क्याप्टेन राम बहादुर पुन मगर “फ़ोक्सटोन टाउन मेयर कम्यूनिटी अवार्ड २०२५” द्वारा

नेपाली समाज विल्शायर स्विण्डनले मनायो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

जय तामाङ लन्डन १० मार्च २०२५ । नेपाली समाज विल्शायर स्विण्डनले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । यही मार्च ७ तारिख शुक्रबार सुइण्डनस्थित काउन्सिलको चेम्बर हलभित्र भव्य रुपमा विभिन्न कार्यक्रमसहित महिला दिवस मनाइएको

बेलायतको सुइन्डनमा नेपालीले खोले म:म किङ्ग रेस्टुरेन्ट, मन्त्री र मेयरद्वारा उद्घाटन

जय तामाङ लन्डन ९ मार्च २०२५ । बेलायतको सुइन्डनमा नेपाली व्यवसायीले म:म किङ्ग रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । सुइन्डन ओल्ड टाउनको डिभाइजेज रोडमा सञ्चालनमा ल्याइएको उक्त रेस्टुरेन्ट यही शनिबार ८ मार्च २०२५ मा यातायातमन्त्री हैन्डी

विद्यार्थीलाई नेपाली दूतावास लन्डनले भन्यो- ‘ठगी हुनबाट सचेत रहनु’ (विज्ञप्ति)

लन्डन ९ मार्च २०२५ । ठगीका घटना बढेपछि नेपाली राजदूतावास लन्डनले ठगी हुनबाट सचेत रहन विद्यार्थीहरुलाई आग्रह गरेको छ । बेलायतमा नेपाली विद्यार्थीमाथि भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दूतावासले विज्ञप्तिमार्फत उक्त अनुरोध गरेको हो

मन्जुश्री बालबालिका संरक्षण केन्द्रलाई बेलायतबाट माइला-कान्छाको ८५ हजार सहयोग

लन्डन ६ मार्च २०२५ । परोपकारी संस्था मन्जुश्री बालबालिका संरक्षण केन्द्र बौद्ध काठमाडौँलाई माइला-कान्छा अभियान बेलायतले ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा रहेकी पार्वती गुरुङले (माइला) अभियान र विभिन्न व्यक्तिबाट संकलिन

तमु कलाकार सांस्कृतिक मञ्च यूकेले १५ मार्चमा चौथो रोधीं साँझ-२०२५ आयोजना गर्ने

लन्डन ५ मार्च २०२५ । तमु कलाकार सांस्कृतिक मञ्च यूकेले यही १५ मार्चमा चौथो रोधीं साँझ-२०२५ गर्ने आयोजना गर्ने भएको छ । मञ्चले दशौँ वार्षिकोत्सवसहित रोधी साँझ गर्न लागेको हो । सोही अवसरमा चौथो तमु

मगर संघ युके केन्ट शाखाको पहिलो त्रैमासिक बैठक सम्पन्न, ज्ञानेन्द्र पुनमगरलाई अभिनन्दन

लन्डन १ मार्च २०२५ । मगर संघ युके केन्ट शाखाको पहिलो त्रैमासिक बैठक सम्पन्न भएको छ । हार्भे ग्रामर स्कुल फोल्क्सटोनको हलमा शनिबार आयोजित बैठकमा संस्थाले गरिने भावी कार्यक्रमको बारेमा तयारी गर्नेबारे चर्चा परिचर्चा गरिनुका

एनआरएनए यूके पूर्वउपाध्यक्ष ५३ वर्षीय मोहन कार्कीको निधन

लन्डन ३ मार्च २०२५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष ५३ वर्षीय मोहन कार्कीको निधन भएको छ । केही समयदेखि फोक्सोको समस्याबाट पीडित कार्कीको सोमबार स्कटल्यान्डस्थित आफ्नै निवासमा मृत्यु भएको एनआरएनए यूकेले जनाएको

एनआरएनए यूकेको निर्वाचन तालिका सार्वजनिक,१९ मार्चमा उम्मेदवारी दर्ता

लन्डन ३ मार्च २०२५ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) यूकेको यही मार्च २३ मा हुने एकता अधिवेशनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिले अल्डरसटस्थित एक रेस्टुरेन्टमा आइतबार २

सेमुक्तु मुम्कुम्लुङ संरक्षण सहयोग समिति बेलायतले पायो पूर्णता

यूएन लगायतका अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाहरुलाई मुम्कुम्लुङ आन्दोलनमा भएका सरकारी ज्यादतीको सूचना दिने चन्द्र गोपाल लन्डन २ मार्च २०२५ । नेपालको ताप्लेजुङमा मुम्कुम्लुङ संरक्षणको लागि नो केबुलकार पक्षको आन्दोलन चर्किरहेको बेलामा यूकेमा दिल सम्बाहाङफेको संयोजनमा ३३

बेलायतका लागि नेपाली राजदूत घिमिरेलाई नेफिन यूकेद्वारा स्वागत

लन्डन २ मार्च २०२५ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) ले बेलायतका लागी नेपाली नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेलाई स्वागत गरेका छन् । अल्डरसटस्थित दि लाउन्ज रेस्टुरेन्टमा १ मार्च २०२५ मा आयोजना गरिएको राजदूतको स्वागत

error: Content is protected !!