बेलायत

बाग्लुङ्गे समाज युकेको अध्यक्षमा खडक थापा सर्वसम्मत चयन

लन्डन २५ फेब्रुअरी २०२५ । बाग्लुङ्गे समाज युकेको अध्यक्षमा खडक थापा सर्वसम्मत चयन भएका छन् । शनिबार २२ फेब्रुअरीमा फानबोरोस्थित कम्युनिटी सभा हलमा भएको साधारणसभाबाट थापाको नेतृत्वमा २७ सदस्यीय सातौं कार्यसमितिको नामावली घोषणा गरिएको हो

बेलायती दम्पती अफगानिस्तानमा पक्राउ

लन्डन २४ फेब्रुअरी २०२५ । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् । विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत्तिलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले सोमबार बताएकी छन्

बेलायतमा ४३ औं मगर दिवस भव्य रुपमा सम्पन्न

  लन्डन २३ जनवरी २०२५ । बेलायतमा ४३ औं मगर दिवस भव्य रुपमा सम्पन्न भएको छ । मगर संघ यूकेको आयोजनामा शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा विभिन्न कार्यक्रम गरी मगर दिवस

एनआरएनए यूकेको निर्वाचन समितिमा थपिए दुई सदस्य

लन्डन २३ फेब्रुअरी २०२५ । गैर आवासीय नेपाली संघ बेलायतको आउंदो २३ मार्चमा हुने एकता महाधिवेशनका लागि गठित निर्वाचन समिति विस्तार भएको छ । डा. भीम पुन संयोजक रहेको निर्वाचन समितिमा दुई सदस्यहरु राजकुमार (आरके)

४३ औं मगर दिवस कार्यक्रमका लागि बेलायत आइपुगे नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र

लन्डन २० जनवरी २०२५ । ४३ औं मगर दिवस कार्यक्रमका लागि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर बेलायत आइपुगेका छन् । मगर संघ यूकेको निमन्त्रणामा अध्यक्ष पुनमगर बुधबार राति लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन्

बेलायतवासी माइला-कान्छा पोखरामा सम्मानित

पोखरा २० जनवरी २०२५ । बेलायतवासी माइला-कान्छा (पार्वती गुरुङ र माया गुरुङ) पोखरामा सम्मानित भएका छन् । कोभिड १९ र अन्य विभिन्न कालखण्डमा समाजप्रति माइला-कान्छाले पुर्‍याएको योगदानको कदर गर्दै बुधबार पोखरा होटल ग्रान्डमा एक कार्यक्रमबीच

२३ मार्चमा एकता महाधिवेशन गर्ने एनआरएनए यूकेको घोषणा

लन्डन १९ जनवरी २०२५ । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो २३ मार्चमा एकता महाधिवेशन तथा वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को

एनआरएनए आईसीसी वेलफेयर अफ गोर्खा टाक्सफोर्सले बुझायो देउवालाई ज्ञापनपत्र

लन्डन १९ जनवरी २०२५ । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई एनआरएनए आईसीसी वेलफेयर अफ गोर्खा टाक्सफोर्सले ज्ञापनपत्र बुझाएको छ । गोर्खा टाक्सफोर्सका अध्यक्ष ह.ले. चन्द्र गुरुङ, सचिव तथा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजङ

पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको अध्यक्षमा सुरोज मास्के सर्वसम्मत चयन

लन्डन १७ जनवरी २०२५ । पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको अध्यक्षमा सुरोज मास्के चयन भएका छन् । गोर्खा क्याप्रिकन प्लमस्टिडमा आइतबार सम्पन्न शाखाको ११ औं अधिवेशनले मास्केको नेतृत्वमा २१ सदस्यीय सर्वसम्मत् नयाँ कार्यसमिति

युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेलायतका प्रधानमन्त्री स्टार्मरको भनाइ

लन्डन १६ जनवरी २०२५ । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् । सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको

अल्डरसट क्षेत्रका ड्राइभिङ इन्स्ट्रक्टरहरुले भब्य रूपमा मनाए प्रेम दिवस

लन्डन, अल्डरसट १५ जनवरी २०२५ । अल्डरसट क्षेत्रका ड्राइभिङ इन्स्ट्रक्टरहरुले भब्य रूपमा प्रेम दिवस मनाएका छन् । अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा १४ फेब्रुअरीमा एक कार्यक्रम गरी प्रेम दिवस मनाइएको हो । कार्यक्रम संयोजन रामचन्द्र गुरुङले गरेका

error: Content is protected !!