व्यक्तित्व

मौलिक संस्कृति जोगाउन सक्रिय एन्सर्ज गुरुङ

काठमाडौं । स्याङ्जाकी एन्सर्ज गुरुङलाई सानैदेखि नृत्य र अभिनयमा रुचि थियो । अहिले त्यही रुची बाँच्ने आधार बनेको छ । उनी फिल्म निर्माता एवं नायिका हुन् । उनले ‘प्हीरुमाला’, ‘मनको बाबरी’, ‘म्ले क्यु’ (बिर्साउने पानी)

औंलामा बल घुमाएर नारायणको विश्व रेकर्ड

तानसेन पाल्पाका नारायण भट्टराई भलिबलका सामान्य खेलाडी हुन् । भलिबल खेल्न जाँदा उनी बललाई औंलामा राखेर घुमाउने प्रयास गर्थे । यसरी बल घुमाउँदा उनलाई रमाइलो लाग्थ्यो । उनले यसरी बल घुमाउँदा अन्य साथीहरु उनलाई हौस्याउँथे

विदेशमा सिकेको सीप नेपालमा

पोखरा । बेलायतीहरुले लामो समयदेखि काठा तताउँदै आएको वातावरण मैत्री प्रविधि अब नेपालीहरुले समेत प्रयोग गर्न पाउने भएका छन् । विगत १६ वर्षदेखि बेलायतमा बसेर यही प्रविधिको व्यवसायसँगै सीपसँग पौठीजोरी खेल्ने पोखरेली दुइजनाले यसलाई नेपाल

समाजसेवामा रमाउँदै ‘शान्ति’

मगर समुदायभित्र मात्र होइन, नेपाली समुदाय बेलायतमा पनि एकदमै परिचित नाम हो, शान्ति थापा कुँवर मगर । नेपाली समुदाय बेलायतमा आयोजना हुने धेरैजसो कार्यक्रममा देखिने अनुहार हुन्, शान्ति । झट्टा हेर्दा नामजस्तै शान्त स्वभावकी देखिने

दृष्टिविहीन रेणुकाको गायिकी सडकदेखि स्टुडियोसम्म

नौ वर्षमा डाक्टरले गलत औषधि दिएर खाएपश्चात् आँखाको ज्योति गुमाएकी गायिका रेणुका राई झापा जिल्लामा जन्मिएकी हुन् । बाँच्नको निम्ति खोलाको ढुङ्गा टिपेर ट्रयाक्टरमा जम्मा गरी बेच्नेदेखि चिया पसलसम्म गरेकी रेणुकाको सानैदेखि गीत गाउने चाहना

मेजर रिटायर्ड शान्त पुन

मेजर रिटायर्ड शान्त पुन मगर ःMember of Bristish Empire (MBE) बाट विभूषित भएका छन् । उनी बेलायतको नयाँ वर्ष सन् २०१८ को पावन अवसरमा बेलायतकी महारानी एलिजाबेथ दित्तीयद्वारा विभूषित भएका हुन् । मेजर रिटायर्ड शान्त

रिटायर्ड लेफ्टिनेन्ट कर्नेल यमबहादुर राना

गोर्खालीहरु ब्रिटिस आर्मीमा सेवा गरेको २०० वर्षको इतिहासमा एउटा छुट्टै इतिहास रचेको व्यक्तिको नाम हो यमबहादुर राना । उनी ब्रिटिस आर्मीको हरेक दर्जामा पदोन्नति हुँदै लेफ्टिनेन्ट कर्नेल दर्जामा पदोन्नति हुने पहिलो गोर्खाली हुन् । उनलाई

मेजर तोलबहादुर खाम्चा

मेजर तोलबहादुर खाम्चा लेफ्टिनेन्ट कर्नेल दर्जामा विभूषित हुने पक्का भएको छ । उनलाई गत वर्षको ब्रिटिस आर्मीको प्रोमोसन बोर्डले लेफ्टेनेन्ट कर्नेलको लागि छनोट गरेको हो । उनी यो वर्षको जुन महिनादेखि अर्को वर्षको जुनभित्रमा कुनै

‘म्ले क्यु’ चलचित्रमार्फत कृष्टिको डेब्यू

पोखरा र आसपासमा बेलाबेलामा निर्माण हुने गुरुङ चलचित्रहरुको माध्यमबाट थुप्रै नयाँ कलाकार यस क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ । तर, प्रवेश गरेका जति सबै कलाकार भने यस क्षेत्रमा टिकेका उदाहरण कमै मात्र छ ।

कर्पोरल निर्मल पुर्जा मगर

गत शनिवार ९ जुन २०१८ बेलायतकी महारानी इलिजाबेथ द्वित्तीयको जन्म दिनको अवसरमा ब्रिटिश आर्मीमा कार्यरत कर्पोरल निर्मल पुर्जा मगर Member of British Empire (MBE) द्वारा विभूषित भएका छन् । उनले संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथादेखि

गुमनाम हरिबहादुर सुननाम हरिबहादुर

आवासीय भिसाको चक्करले बुढ्यौली उमेरका लाहुरे क्याप्टेन हरिबहादुरलाई घुमाएर बेलायत पुर्यायो । तर उनीसँग एकछिन बस्ने फुर्सद छैन । बुढाबूढी, अस्वस्थ्य, असहाय, अशक्त देख्यो कि सहयोग नगरी उनको मनले मान्दैन । आम लाहुरेझंै डिनर नाइट,

बेलायत भ्रमणमा भावेश भुमरी

प्यूठान स्थायी घर भई हाल काठमाडौंमा अस्थायी रूपले बस्दै आएका भावेश भुमरी चीरपरिचित नाम हो नेपाली साहित्य र गीतसङ्गीतमा । विशेषतः गीत लेखनमा उनको नाम अग्रपंतिमा आउँछ । कवितासंग्रह, गीतसंग्रह र गीतिएल्बम गरेर एक दर्जनभन्दा

error: Content is protected !!