भारतबाट नेपाल फर्केर बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै डिलबहादुर गुरुङ
स्याङ्जा ३० मे २०२५ । यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहनुभएको हो । उहाँले



