मर्दीखोला समाज यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम मे २ मा

लन्डन । मर्दीखोला समाज यूकेको आयोजनामा आगामी २ मे २०२६ मा वार्षिक भेटघाट तथा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम अल्डरसटस्थित एल्डरवुड लेजर सेन्टरमा हुने मर्दीखोला समाज यूकेले जनाएको छ । कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकार निर्जला गुरुङ र सोनी कुँवरले आकर्षक प्रस्तुति दिने कार्यक्रम रहेको छ । उनीहरूले नेपाली परम्परागत तथा आधुनिक […]
मर्दीखोला समाज यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम २ मे २०२६ मा हुँदै

लण्डन SK — मर्दीखोला समाज यूकेको आयोजनामा आगामी २ मे २०२६ मा अल्डरशटस्थित एल्डरवुड लेजर सेन्टरमा वार्षिक भेटघाट तथा विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा चर्चित कलाकार सोनी कुँवर र निर्जला गुरुङले आफ्नो आकर्षक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उनीहरूले नेपाली परम्परागत तथा आधुनिक गीत–संगीत प्रस्तुत गर्नेछन्, साथै समाज को सदस्य […]
दुरा सेवा समाज बेलायतको १८औं वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न

लन्डन । दुरा सेवा समाज बेलायतको १८औं वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । २५ अप्रिल २०२६ शनिबारका दिन इटालियन कम्युनिटी एसोसिएसन (आईसीए) मा दुरा सेवा समाज यूकेको वार्षिक उत्सव एवं भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष सिंहबहादुर दुराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दुरा सेवा समाज बेलायतका संथापक अध्यक्ष एवं पूर्वसल्लाहकार […]
नेपाली कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए । यसअघि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगनकुमार थापाको प्रस्तावमा […]
मे १६ मा नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा तोकियो

लन्डन । नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा आगामी मे १६ तारिखमा हुने भएको छ । ब्रेकनस्थित होलिडेज फार्महाउसमा साधारणसभा हुने प्रबन्ध निर्देशक खुसीमान गुरुङ एमभीओले जानकारी दिएका छन् । उनले संस्थाको पछिल्लो अवस्था र भावी योजनाबारे सेयरधनीहरूलाई विस्तृत जानकारी गराउन सभा आह्वान गरिएको बताए । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ । खानाको लागि […]
तमु समाज यूकेले मे २ मा मनाउँदै २५७०औँ बुद्ध जयन्ती, विशेष धर्मोपदेश कार्यक्रम आयोजना

लन्डन । तमु समाज युकेले २५७० औं बुद्ध जयन्ती तथा महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिको अवसरमा विशेष बुद्ध पूर्णिमा पूजा, स्वस्ती शान्ति एवं धर्मोपदेश कार्यक्रम आयोजना गर्ने भएको छ । दक्षिण भारतको प्रसिद्ध नमडोलिङ गुम्बाबाट बौद्ध दर्शनमा उच्च शिक्षा (खेन्पो) हासिल गरेका धर्मगुरुको विशेष उपस्थितिमा शनिबार, २ मे २०२६ का दिन उक्त कार्यक्रम हुन लागेको […]
जीवन अनुशासनमा रहेकालाई १०० वर्षको लिजहोल्ड हुन्छ !

जीवनमा तीन कुरा ज्याँदै महत्त्वपूर्ण हुन्छन्। १) हेल्थ (Health) २) पैसा (Money) 3) समय (Time) बिडम्बना ! यी तिनै कम्पोनेन्ट ९९% लाई एकैपटक उपलब्ध हुन्न । यी तत्व एकैसाथ नबस्ने बिचित्रको प्रकृति छ । मुस्किलले दुईवटा सँगै हुन्छन् । उमेर समूहको कुरा गरौं । १) २०-४० वर्षका मान्छेसँग हेल्थ र टाईम हुन्छ । तर मनी […]
नेपाली दूतावास लन्डनद्वारा लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई

लन्डन । नेपाली दूतावास लन्डनले लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई ज्ञापन गरेको छ । आइतबार सम्पन्न म्याराथनमा सहभागी खेलाडीहरुलाई एक समारोहबीच दूतावासले बधाई दिएको हो । विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमि) लामो दौड पूरा गरे । यसपटकको म्याराथनमा […]