Poppy of Honour memorial coming to Armed Forces Day National Event in Aldershot and Farnborough

Melenie Francis – RBC One of the many poignant exhibits that will be displayed during Armed Forces Day National Event weekend in Aldershot and Farnborough on 27 and 28 June will be a large poppy-shaped memorial, called the Poppy of Honour. The special memorial was created as a unique record of all the allied servicemen and servicewomen lost in the First World […]
अनेसासको नवौँ सम्मेलन सम्पन्न

सुरेन उप्रेती- अमेरिका। गत महिना अर्थात मे महिनाको २२ देखि २५ सम्म अमेरिकाको कोलोराडोमा अनेसासको नवौँ सम्मेलन सम्पन्न भयो । भव्यरूपमा सम्पन्न यस सम्मेलनका प्रत्यक्ष सारथीहरूमा पाँच पाण्डव झैँ पाँचजना व्यक्तित्वका आ-आफ्नै विज्ञता र विशेषताहरू थिए । त्यसमा अनेसास विओटी सभापति पदम् विश्वकर्मा, केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्ले, महासचिव राजु सिटौला, कोषाध्यक्ष तारा अधिकारी र […]
बेलायतमा हुन लागेको तामाङ फेस्टिभल लन्डनका लागि समाजसेवी गोलेले दिए ५ सय पाउन्ड

लन्डन । बेलायतमा आगामी अगस्ट १ मा हुने पहिलो तामाङ फेस्टिभल लन्डन २०२६ का लागि समाजसेवी दिपक गोलेले दिए ५ सय पाउन्ड सहयोग गरेका छन् । तामाङ समाज यूकेको आयोजनामा हुने महोत्सवका लागि गोलेले ५ सय पाउन्ड सहयोग गरेका हुन् । फेस्टिभलमा बोन्बो (झाँक्री), ताम्बा र डम्फुरेको आकर्षण रहेका छन् । कार्यक्रम ग्रीनफोर्डस्थित उडल्यान्ड राइजमा […]
रित्तिँदा गाउँ, बढ्दो असुरक्षा [विचार]

“सर्पस्य भयम्, सिंहस्य निद्रा, ब्राह्मणानां च एकता । यदि स्यात् त्रितयं लोके, न जीवेत् कश्चिद् अन्यथा ॥” अर्थात्, यदि सर्पमा मान्छेको अनुपातमा हजारौँ गुणा डर नहुन्थ्यो भने, जंगलको राजा सिंह २४ घण्टामा १८ घण्टा निदाउने थिएन भने, र ब्राह्मणहरू एकजुट हुन्थे भने यो संसारमा अन्य प्राणीहरूको अवस्था कस्तो हुन्थ्यो होला भनेर कल्पना गरिएको एउटा पुरानो […]
जीआरएनसी यूकेले ६ जुनमा ‘भिक्टोरिया डे’ मनाउँदै, तयारी पूरा

लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले यही ६ जुनमा ‘भिक्टोरिया डे’ मनाउँदैछ । रानी भिक्टोरियाको सम्झनामा विगतमा झैं यो वर्ष शनिबार ६ जुनमा अल्डरसटमा ‘भिक्टोरिया डे’ मनाउन लागिएको हो । कार्यक्रम संयोजक एवं जीआरएनसीका उपाध्यक्ष डा विशाल गुरुङले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । सोमबार१ जुनमा बसेको जुम मिटिङमा जीआरएनसी यूकेकी अध्यक्ष […]
सगरमाथा आरोही सांसद मिङ्गा ग्याबु शेर्पालाई सभामुख र अध्यक्षको सम्मान

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका संघीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्गा ग्याबु शेर्पालाई सम्मान गरेका छन् । संघीय संसद् सचिवालयमा आयोजित एक कार्यक्रममा शेर्पालाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समेत सम्मान तथा बधाई व्यक्त गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी तथा राष्ट्रिय सभाकी उपाध्यक्ष लिला […]
डा.योगी विकाशानन्दले ७ जुनमा जुममार्फत प्रवचन दिने

लन्डन । मनोक्रान्ति प्रणेता डा.योगी विकाशानन्दले यही ७ जुनमा जुममार्फत प्रवचन दिने भएका छन् । डा. योगीले बेलायतलगायत युरोपमा रहेका मनोक्रान्तिप्रेमीमा आइतबार जुन ७ तारिखमा यूके समय बिहान ७ बजेदेखि ९ बजेसम्म मनोक्रान्ति प्रवचन र ध्यान साधना गराउने आयोजक मनोक्रान्ति टीम यूकेले जनाएको छ । सहभागीलाई नि:शुल्क गरिएको र प्रत्येक महिनाको दुईपल्ट गराइने मनोक्रान्ति टीम […]
किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेद्वारा लिम्बु महिला अध्यक्षहरु सम्मानित

लन्डन । किरात याक्थुङ चुम्लुङ थामेन्दिङ्मा यूकेद्वारा लिम्बु महिला अध्यक्षहरु सम्मानित भएका छन् । याल्डिङ मेडेस्टोन केन्टमा शनिबार ३० मेमा किरात याक्थुङ चुम्लुङ थामेन्दिङमा यूकेद्वारा आयोजित हाजिरी जवाफ तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको अवसरमा लिम्बु अग्रज महिला अध्यक्षहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासङ्घ बेलायतकी अध्यक्ष बिमला सेने, किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष […]
केवाईसी थामेन्दिङ मा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता भव्यरुपमा सम्पन्न

किरात याक्थुङ चुम्लुङ (केवाईसी) थामेन्दिङ मा चुम्लुङ युकेले अन्तर साखा हाजिरी जवाफ तथा लिम्वु भाषामा वक्तृत्वकला प्रतियोगिता भव्यरुपमा सम्पन्न गरेको छ । गत सनिवार मेटिस्टोन स्थीत चुम्लुङदेनको सभाहलमा सम्पन्न उक्त प्रतियोगितामा केवाईसी वेल्स साखावाट दिपक येङ्देन, सुनिला जबेगु र रोशनी चेम्जोङको टोलीले प्रथम स्थान हासिल गर्यो भने केवाईसी ग्रेटर लण्डन जेष्ठ साखावाट चिरेन्द्र लावुङ, कोमल […]