G2G वार्ताको पुर्व सन्ध्यामा BGWS को बैठक सम्पन्न

बेलायत। बेलायत र नेपाल सरकारबीच हुन गइरहेको ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (G2G) वार्ताको पूर्वसन्ध्यामा ब्रिटिस गोरखा वेल्फेयर सोसाइटी (BGWS) ले जुम (Zoom) मार्फत भर्चुअल बैठक सम्पन्न भएको छ। बिहीबार, ४ जुन २०२६ का दिन साँझ आयोजित उक्त बैठकमा संस्थाको आगामी कार्यतालिकाका साथै आगामी सोमबार, ८ जुन २०२६ मा हुने G2G वार्ताको तयारीका बारेमा व्यापक छलफल भएको […]
पाण्डवखानी समाज यूकेको ६ जुनमा वार्षिक भेटघाट कार्यक्रम, कलाकारमा सन्तोष र सविना

लन्डन । पाण्डवखानी समाज यूकेको यही ६ जुनमा वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । कलाकारहरु सन्तोष पुन र सविना बुढा मगरको प्रस्तुतिसहित उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम अल्डरसटस्थित द प्यालेसमा हुने छ । कार्यक्रम समय दिउँसो १२ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ । कलाकार सन्तोष पुनले शनिबार भेटेर रमाइलो गर्न […]
नेपाली समुदाय र मिडियाबीचको आपसी सम्बन्ध र सहकार्य गर्ने

लन्डन – नेपाल पत्रकार महासंघ यूके शाखाको आयोजनामा ‘नेपाली समुदाय र पत्रकारबीच समन्वयात्मक सम्बन्ध’ विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। उक्त कायक्रम नेपाली समुदाय र मिडियाबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सबल बनाउने उद्देश्यका साथ यो कार्यक्रम गर्न लागिएको हो। अन्तरक्रिया कार्यक्रम आगामी जुन ६, २०२६ शनिबारका दिन दिउँसो १२:०० बजे Council […]
एभरेष्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङलाई पितृशोक

लन्डन । एभरेष्ट टाइम्स युकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्वाङलाई पितृशोकमा परेको छ। उनका बुबा पूर्व क्वीन गोर्खा सिग्नल्स (Ex QGS) का 21140791 CSgt कुवेरसिङ नेम्वाङको बेलायतको केन्टस्थित विलियम हार्भे अस्पताल, आसफोर्डमा बिहीबार ४ जूनमा ९२ वर्षको उमेरमा निधन भएको हो । कुबेरसिङको बिहीबार निधन भएको जानकारी जेठा छोरा नगेन्द्र नेम्वाङले दिएका छन्। स्वर्गीय नेम्वाङले वि.सं. […]
बेलायतमा २० जुनमा आठौँ मोना भलिबल प्रतियोगिता, प्रथम पुरस्कार २ हजार पाउन्ड

लन्डन । बेलायतमा यही २० जुनमा आठौँ मोना भलिबल प्रतियोगिता हुने भएको छ । म्याग्दी समाज यूके र म्याग्दी भलिबल यूकेको आयोजनामा शनिबार २० जुनमा रसमुर साइन्टस फुटबल क्लब अल्डरसटमा मोना भलिबल हुन लागेको हो । प्रतियोगितामा महिला, पुरुष, भेट्रान क्याटगोरीमा खेलाइने छ । पुरुषतर्फको पहिलो पुरस्कार २ हजार पाउन्ड र दोस्रो पुरस्कार १३ सय […]
बेलायतमा आज सुनको मूल्य कतिमा कारोबार भइरहेको छ ?

लन्डन । बेलायतमा सुनको मूल्य पछिल्ला दिनमा घटबड भइरहेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार बिहीबार सुन तोलाको १३ सय ८० पाउन्ड र चाँदी ३८ पाउन्डमा कारोबार भइरहेको छ । बुधबार ३ जुनमा पनि तोलामा १३ सय ८० पाउन्डमा सुन कारोबार भएको थियो भने चाँदीको मूल्य पनि तोलामा ३८ पाउन्डमै कारोबार भएको थियो […]