नेफिन युकेको ३२ औं अन्तर्राष्ट्रिय आदिवासी मेला भव्यरुपले मनायो

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले ३२ औँ विश्व आदिवासी दिवस भव्यरुपले सम्पन्न मनाएको छ । शनिबार ८ अगस्ट २०२६ का दिन वकिङस्थित ग्याम्बल्सलेनमा आदिवासी दिवस मेलाकै रुपमा मनाइएको हो । यस वर्षको मेला मेला भव्यरुपले सम्पन्न भएको नेफिन यूकेका अध्यक्ष योगेश कोयु राईले जानकारी दिएका छन् । मेलाको मुख्य आकर्षण रहेको भलिबल प्रतियोगितामा यस […]

निम्सदाइलाई राष्ट्रले सम्मान गर्ने कि नगर्ने?

पुष्पा राणा घले – हाल बेलायत  विश्वका सर्वोच्च हिमशिखरहरूमा नेपाली साहस र नेपालको नाम विश्वभर पुर्‍याउने पूर्वगोर्खा सैनिक तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जा अब हामीमाझ हुनुहुन्न। उहाँसँग कुन देशको पासपोर्ट थियो भन्ने कुरा कानुनी विषय होला; तर उहाँको जन्मभूमि नेपाल हो, उहाँको पहिचान गोर्खासँग जोडिएको छ र उहाँले विश्वसामु नेपालको नाम सधैँ उँचो बनाउनुभएको […]

नेफिन युकेको “वर्ष पुरुष” कर्मा पहाडी शेर्पा र “वर्ष महिला” लिला सेलुङ माबो सम्मानित

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेद्वारा आयोजित ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा, नेफिन युकेका निवर्तमान अध्यक्ष कर्म पहाडी शेर्पा “वर्ष पुरुष २०२६” र निवर्तमान वरिष्ठ उपाध्यक्ष लिला सेलुङ माबो “वर्ष महिला २०२६” ले सम्मानित हुनुभएको छ। नेफिन युकेले हरेक वर्ष आदिवासी जनजातिका मुद्दाहरूमा विशेष भुमिका खेल्ने, आर्थिक, भौतिक र नैतिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई […]

बेलायतको कार्डिफमा रथयात्राको रौनक, भजन–कीर्तन र नृत्यमा रमाए सहभागी

कार्डिफ । बेलायतको वेल्स राज्यस्थित कार्डिफमा शनिबार भव्य रथयात्रा सम्पन्न भएको छ । टाइ कृष्ण सिमरु(इस्कोन)को आयोजनामा रथयात्रा सम्पन्न भएको हो । मध्याह्न १२ बजेबाट सुरु भएको रथयात्रा कार्डिफको हाइस्ट्रिट क्षेत्र परिक्रमा गर्दै दिउँसो २ बजे ब्युटपार्क पुगेपछि सत्संग सभामा परिणत भएको थियो। रथयात्रामा स्थानीय विभिन्न संघसंस्थाको समेत सहभागिता रहेको थियो। फूलले सजाइएको रथमा भगवान् […]

विदेशमा रहेका नेपाली नयाँ पुस्तालाई देशसँग जोड्न एनआरएनएले गम्भीर रुपमा सोच्नुपर्छ : कार्यवाहक राजदूत दुवाडी

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपाली नयाँ पुस्तालाई देशसँग जोड्न एनआरएनएले गम्भीर रुपमा सोच्ने बेला आएको बताएका छन् । आयरल्याण्डको राजधानी डब्लिनमा सोमबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलन – २०२६ मा सम्बोधनका क्रममा कावा राजदूत दुवाडीले उक्त धारणा राखेका हुन् । ‘विदेशमा रहनुभएका नेपालीहरूले […]

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सोमबार उद्घाटन, रास्वपा सांसद पराजुलीको सम्बोधन

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन – २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा आज सोमबारदेखि सुरु भएको छ । सम्मेलनको मुख्य भाव ‘संकल्प’ रहेको छ भने यसको सन्देश “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” रहेको छ । एनआरएनएको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति […]

रास्वपा नेता गणेश पराजुली आयरल्याण्डमा, एनआरएनएको यूरोप सम्मेलनमा प्रमुख अतिथि

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलनमा सहभागी हुन आयरल्याण्डको राजधानी डब्लिन आइपुगेका छन्। डब्लिनस्थित र्याडिसन होटलमा सोमबारदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा पराजुलीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको हो। उनी आइतवार साँझ डब्लिन पुग्दा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा […]

लेख : आदिवासी जनजातिका अधिकार कहाँ अड्किए ?

सन्जय हाङ मगर नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको साझा फूलबारी हो। यही विविधताले नेपालको राष्ट्रिय पहिचान निर्माण गरेको छ। हिमाल, पहाड र तराईका विभिन्न भूभागमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले हजारौँ वर्षदेखि आफ्ना भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतको दिगो उपयोग तथा सामाजिक मूल्य मान्यतालाई संरक्षण गर्दै आएका पाउँछौँ। आदिबासी जीवनशैली केवल […]

error: Content is protected !!