बेलायतका लागि नेपालबाट उडे चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ

लन्डन । बेलायतमा हुने चलचित्र ‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन नेपालबाट चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ बुधबार प्रस्थान गरेका छन् । दुई नायिकासहित आफू बेलायतका लागि प्रस्थान गरेको निर्देशक दीप गुरुङले जनाएका छन् । उनले लेखेका छन्, ‘हाम्रो यात्रा । केही समयका लागि बेलायत । नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ […]

सहारा यूकेको तीनदिने क्याम्पिङ कार्यक्रम भव्य रूपमा सम्पन्न

शारदा गुरुङ – बेलायत। साहारा यूकेको आयोजनामा गत अगस्ट ७, ८ र ९ तारिख बाथको रमणीय स्थानमा आयोजित तीनदिने समर फन क्याम्पिङ कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। साहारा यूकेका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्वअध्यक्षहरू मिनबहादुर गुरुङ, कुमार गुरुङ, कुसाङ गुरुङ, साहारा एफसीका अध्यक्ष हरिकुमार श्रेष्ठ तथा […]

निम्सदाइलाई राष्ट्रले सम्मान गर्ने कि नगर्ने?

पुष्पा राणा घले – हाल बेलायत। विश्वका सर्वोच्च हिमशिखरहरूमा नेपाली साहस र नेपालको नाम विश्वभर पुर्‍याउने पूर्वगोर्खा सैनिक तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जा अब हामीमाझ हुनुहुन्न। उहाँसँग कुन देशको पासपोर्ट थियो भन्ने कुरा कानुनी विषय होला; तर उहाँको जन्मभूमि नेपाल हो, उहाँको पहिचान गोर्खासँग जोडिएको छ र उहाँले विश्वसामु नेपालको नाम सधैँ उँचो बनाउनुभएको […]

निम्सदाइको शव पाकिस्तानबाट बेलायत आइपुग्यो

बेलायत – विश्वकीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्सदाइ) एमबिइको शव पाकिस्तानको इस्लामावादबाट बेलायत आइपुगेको निम्सदाइका साइँला दाजु कमल बहादुर पुर्जाले जानकारी दिएका छन्। निम्सदाइको पार्थिव शरीर विशेष विमानद्वारा बेलायतको विशेष फौजको सुरक्षा निगरानीमा गत आइतबार ९ अगस्ट २०२६ का दिन बेलायत आइपुगेको हो। निम्सदाइको अन्तिम अन्त्येष्टि बुधबार २६ अगस्ट २०२६ का दिन बिहान १०:३० बजे […]

१७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलनले डब्लिन घोषणापत्र–२०२६ सार्वजानिक

डब्लिन घोषणापत्र–२०२६ अन्तर्गत १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन १०–११ अगस्ट २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” भन्ने मूल नाराका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुलीको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न भएको छ। यस सम्मेलनलाई नेपाल सरकारका तर्फबाट माननीय परराष्ट्रमन्त्री शिशिर खनाल र […]

हरण गरिएको निर्मल पुर्जा एमबिइ (निम्स दाइ) को वंशजको नेपाली नागरिकता स-सम्मान फिर्ता गरी, उहाँलाई “राष्ट्रिय विभूती घोषणा” गरियोस! – सिएनसिबिजी

दल बहादुर बुढाथोकी मगर – बेलायत स्वर्गिय निर्मल पुर्जा एमबीई (निम्सदाइ) विश्वसामू नेपालको शिर उच्च बनाउने एक गोर्खा तथा विश्वप्रसिद्ध आरोही हुन्। उहाँ तथा अन्य ९ जना आरोहीहरूको पाकिस्तानको ब्रोडपिक हिमाल आरोहण गर्ने क्रममा मृत्यु भएको थियो । तर त्यसरी नेपालको नाम संसारमा चम्काउने एउटा तारालाई नेपाल सरकारले आफ्नै निर्देशनमा बेलायती सेनामा सेवा गर्न पठाएका […]

तेस्रो NRNA कप २०२६ सेप्टेम्बर १९ मा, विजेतालाई £२,५०० पुरस्कार

गैरआवासीय नेपाली संघ (NRNA) यूकेको Youth Wing को आयोजनामा तेस्रो NRNA कप फुटबल प्रतियोगिता २०२६ आगामी १९ सेप्टेम्बर २०२६, शनिबार बिहान ८ बजेदेखि आयोजना हुने भएको छ। प्रतियोगिता Springwest Academy, Browells Lane, Feltham, TW13 7EF मा हुनेछ। ९-ए-साइड प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा मुख्य, भेट्रान र महिला गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। पुरस्कार तथा प्रवेश शुल्क: […]

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलनद्वारा डब्लिन घोषणापत्र जारी : नागरिकता निरन्तरता, लगानी र श्रम कूटनीतिमा जोड

डब्लिन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले ‘डब्लिन घोषणापत्र–२०२६’ जारी गर्दै गैरआवासीय नेपाली नागरिकका अधिकार, नागरिकताको निरन्तरता, नेपालमा लगानी, श्रम कूटनीति तथा डायस्पोराको ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ। आयरल्यान्डको राजधानी डब्लिनमा १०–११ अगस्टमा सम्पन्न सम्मेलनले ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने नारासहित १५ बुँदे […]

error: Content is protected !!