पासा पुच गुठी युकेले जित्यो नेपाली मेला २०२६को एम्बासडर कप र एनआरएनए कप

बेलायत । बेलायतको सनबरीस्थित केम्टन पार्कमा सम्पन्न नेपाली मेला २०२६ मा पासा पुच गुठी युकेले ऐतिहासिक सफलता हासिल गर्दै मुख्य आकर्षणका रूपमा रहेका एम्बासाडोर कप र एनआरएनए कप दुवै आफ्नो पोल्टामा पार्न सफल भएको छ। यी दुवै उपाधिसँगै संस्थाले एम्बासाडोर कपको £१,५०० र एनआरएनए कपको £८०० गरी कुल £२,३०० नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त […]
नेपाली मेला २०२६ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले भनिन् – ‘सानो नेपाल यूकेमा रहेछ’

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सांसद एवं पूर्वउपसभामुख इन्दिरा राना मगरले नेपाली मेला २०२६ को झाँकीहरु हेरेपछि यूकेमा सानो नेपाल रहेको महसुस भएको बताएकी छन् । तमु धीं यूकेले ३० अगस्टमा आयोजना गरेको १७ औं नेपाली मेलामा बोल्दै सांसद रानामगरले झाँकीहरु हेर्दा एउटा सानो नेपाल यूकेमा रहेछ जस्तो लागेको बताएकी हुन् । पूर्वउपभामुख […]
नेपालका बाढी प्रभावित क्षेत्रमा ब्रिटिस गोर्खा सैनिकको विशेषज्ञता उपयोग गर्न काउन्सिलर गुरुङको प्रस्ताव

लन्डन । पूर्वउपमेयर तथा काउन्सिलर लक्षबहादुर गुरुङले नेपालमा भूकम्पलगत्तै गोर्खा टोली परिचालन भएको स्मरण गर्दै यसपटक पनि ब्रिटिश गोर्खा सैनिकको विशेषज्ञताको उपयोगका लागि पहल गर्न नेपाली दूतावास लन्डनलाई आग्रह गरेका छन् । नेपालमा २६ अगस्टमा आएको भीषण बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने विषयमा बेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग नेपाली […]
बेलायतमा सुनको मूल्य केही घट्यो, आइतबार प्रतितोला १३ सय १० पाउन्ड

लन्डन । बेलायतमा सुनको मूल्य केही मात्रामा घटेको छ । नेप्लिज ज्वलर्स एसोसिएसन यूकेका अनुसार आइतबार ३० अगस्टमा प्रतितोला १३ सय १० पाउन्ड तोकिएको छ । यस्तै चाँदी प्रतितोला ३५ पाउन्ड कायम भएको छ । शुक्रबार र शनिबार सुन प्रतितोला १३ सय ३५ र चाँदी ३५ पाउन्डमा कारोबार भएको थियो ।
चीनमा पहिरोमा परी १५ बेलायती, १०४ नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा अगस्त २६ मा गएको पहिरोपछि २३ देशका २६१ विदेशी नागरिकको अवस्था अज्ञात रहेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त […]
विचार : विपद्को अवस्था आलोचना होइन, सहयोग र सहकार्य गरौँ

सोमनाथ सापकोटा प्रवक्ता, एनआरएनए नेपाल यतिबेला गम्भीर प्राकृतिक विपद्को सामना गरिरहेको छ। केही जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति अत्यन्त पीडादायी छ। आफन्त गुमाएका परिवारको पीडा, विस्थापित नागरिकको अवस्था र प्रभावित क्षेत्रमा देखिएको संकटप्रति हामी सबै संवेदनशील र चिन्तित हुनु स्वाभाविक हो। यस्तो संवेदनशील परिस्थितिमा हाम्रो अभिव्यक्ति, व्यवहार र भूमिकाले […]
बेलायतमा आज १७औँ नेपाली मेला, बचत रकम नेपालका बाढीपीडितलाई सहयोग गरिने

लन्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १७औँ संस्करण आज ३० अगस्टमा हुँदैछ । तमु धीं यूकेको आयोजनामा लन्डनको केम्पटन पार्क रेसकोर्समा मेला हुन लागेको हो । नेपाली दूतावास लन्डनको सहकार्यमा हुने मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाले आफ्नो मौलिक कला, संस्कृति, भेषभूषा तथा परम्परा झल्काउने झाँकी र नृत्य प्रस्तुत गर्नेछन्। बिहान १० देखि बेलुका […]