Hosting a Candlelit Vigil in Memory of Rasuwa Flash Flood Victims by Colchester Nepalese Society

By Maj Udai Gurung COLCHESTER, UK – The Colchester Nepalese Society is set to host a solemn candlelit vigil to honor the victims of the devastating flash flood in Rasuwa. The memorial event will take place on Saturday, 26 September 2026, from 5:50 pm to 8:00 pm at the Castle Methodist Church. The community gathering […]
तमु सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा युग गुरुङ चयन

पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा तथा ४औँ अधिवेशनबाट युग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले उपाध्यक्षमा शिला गुरुङ, सचिवमा पञ्च सुब्बा गुरुङ (दिल), सह–सचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा तृष्णा लक्ष्मी गुरुङलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा पदम घले, रक्षा गुरुङ र आकाश गुरुङ चयन भएका छन्। […]
पुन मगर ‘द्रष्टा र दृष्टिकोण’ कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न

योग फगामी – पोखरा। पूर्वमन्त्री उत्तमबहादुर पुन मगरको प्रमुख आतिथ्यमा ‘पुन मगर द्रष्टा र दृष्टिकोण’ विषयक विशेष अन्तरक्रिया तथा विमर्श कार्यक्रम हिजो २०८३ भदौ २८ गते आइतबार पाल्पा हाउस, न्युरोड पोखरामा सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा पुन मगरहरुको भाषा, साहित्य, कला, संस्कृति, दर्शन, इतिहाँस, राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक बिषयमा व्यापक छलफल र बिमर्श भएको […]
बेलायतमा १९ सेप्टेम्बरमा चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शन हुने, छुट्टि मिलाएर उपस्थित हुन निर्माण पक्षको आग्रह

लन्डन । बेलायतमा १९ सेप्टेम्बरमा चलचित्र ‘सैंर्बे म्रु’ (मनको राजा) प्रदर्शन हुने भएको छ । चलचित्र मनको राजा यही सेप्टेम्बर १९ मा द प्रिन्सेस हल अल्डरसटमा बेलुका ६ बजेदेखि प्रदर्शन हुने आयोजक एवं तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी दिएका छन् । उक्त चलचित्र प्रदर्शनमा सहभागी हुन निर्माता एवं नायक अमृत गुरुङ र नायिका […]
तमु धीं यूकेको बाढीपीडित सहयोग अभियान : कसले कति दिए ? [नामावलीसहित]

लन्डन । नेपालमा गत २६ अगस्टमा आएको विनाशकारी भोटेकोशी बाढी–पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ तमु धीं यूकेले सञ्चालन गरेको सहयोग संकलन अभियान भोलि मंगलबार (१५ सेप्टेम्बर) साँझ ६ बजे बन्द हुने भएको छ। तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले एक अपिल जारी गर्दै विपद्को यस कठिन परिस्थितिमा सबैलाई एकजुट भएर प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह […]
पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि १३ लाख सहयोग

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले नेपालमा गएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १३ लाख रुपैयाँ सहयोग गरेको छ। समाजले उक्त रकम तमु धीं यूकेको बाढीपीडित सहयोग अभियानमार्फत नेपाल पठाउनका लागि हस्तान्तरण गरेको हो। तमु धीं यूकेको मिचेटस्थित भवनमा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा तमु धीं यूकेका ट्रस्टी सूर्य […]
आँसु पुछौं [कविता]
म्याग्दीका नरमाया घर्तीको जीवनमा पीडाको पुनरावृत्तिः श्रीमानपछि छोरा पनि बेपत्ता

म्याग्दी । बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ । नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएपछि छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा पर्नुभएको […]
काङमाङ नरेश राई : ब्रिटिस गोर्खा आर्मीदेखि साहित्यसम्म

भोजपुरको टेम्के मैयुङ गाउँपालिका–४, नागीमा जन्मिएका नरेश मणि राई साहित्यमा भने काङमाङ नरेश राई नामले परिचित छन् । कृष्ण कुमारी राई र कृष्णबहादुर राईका छोरा काङमाङ नरेश राईको साहित्यिक यात्रा २०४५ सालदेखि सुरु भएको हो । कविता लेखनबाट अघि बढेको उनको साहित्यिक यात्रामा कविता, कथा, युद्ध साहित्य र सम्पादनका विभिन्न काम जोडिएका छन् । सन् […]
एनआरएनएको राहत अभियान १८ औँ दिन : कुन-कुन ठाउँमा बाडियो ?

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आइतबार १८ औँ दिनमा पनि निरन्तर जारी रह्यो। रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का प्रभावितका लागि राहत हस्तान्तरण एनआरएनएले गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि राहत सामग्री […]